हुम्लाको मानसरोवर क्याम्पसमा स्ववियु पदाधिकारी निर्विरोध

सिमकोट – हुम्लाको मानसरोवर बहुमुखी क्याम्पसमा स्ववियु पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। क्याम्पसले मंगलबार स्ववियु पदाधिकारी निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्विवियु (क्रान्त्रिकारी)ले सहमति गरी संयुक्त रुपमा पद बाँडफाँट गर्दै उम्मेदवारी दर्ता गराएका थिए। क्याम्पस प्रमुख दिपक भण्डारीका अनुसार त्यसविरुद्ध उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएको घोषणा […]

सम्बन्धित सामग्री

लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने पर्यटक बढ्दै

सिमकोट – नाम्खा गाउँपालिका–६ हिमालपारिको गाउँ लिमीको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ। मौसममा सुधार भएसँगै पाँच हजार मिटर अग्लो स्थान लाप्चाबाट मानसरोवर कैलाश स्पष्ट देखिने भएकाले पर्यटकको संख्या बढ्दै गएको हो। लिमीका स्थानीय कुन्चोक लामाले आन्तरिक र बाह्य गरी सय जना पर्यटकले एकै दिनमा लाप्चाबाट मानसरोवर […]

३ वर्षपछि नेपालबाट कैलाश मानसरोवर यात्रा खुला, भारतीय भने जान नपाउने

५ असार, काठमाडौं । कोभिड–१९ महामारीपछि पहिलो पटक मानसरोवर यात्रा खुला भएको छ । पर्यटन व्यवसायीहरुका अनुसार चीनले यात्रामा लगाएको प्रतिबन्धका कारण पछिल्लो तीन वर्ष मानसरोवर यात्रा बन्द थियो । जसलाई चीनले खुला गरेको छ । अब नेपालबाट नेपाली नागरिक तथा तेस्रो मुलुकका पर्यटकले मानसरोवर यात्रा गर्न सक्छन् । कैलाश यात्राको उपयुक्त मौसम मे महिनादेखि […]

कोरोनापछि हिल्साबाट मानसरोवर कैलाशको दर्शन सुरु

सिमकोट – कोरोनापछि हिल्सा नाकाबाट मानसरोवर कैलाशको विदेशी धार्मिक पर्यटकद्वारा दर्शन सुुरु भएको छ। कोरोना कम हुँदा हिल्सा नाका दुुईतर्फी रुपमा सञ्चालनमा ल्याएपछि मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरू शुुक्रबारबाट नेपालगञ्ज हुँदै सिमकोट आउन थालेपछि सुरु भएको हो। मानसरोवर कैलाशको दर्शनका लागि पहिलो दिन नेपालगञ्जबाट सिमकोट हवाई मार्गबाट ३४ जना धार्मिक पर्यटकहरू सिमकोट आइपुुगेका हुन्। […]

कैलाश मानसरोवर जान २३३ प्रतिशतले बढ्यो भिषा शुल्क

चीनले कैलाश मानसरोवर यात्रामा जाने धार्मिक पर्यटकलाई भिषा शुल्क दुई सय ३३ प्रतिशतले बढाएको छ । चीनले शुल्क वृद्धिसँगै भिषा दिने समय पनि लम्ब्याएको छ । चीनको यो निर्णयले नेपाल हुँदै कैलाश मानसरोवर यात्रामा जाने धार्मिक पर्यटक निरुत्साहित हुने भएका छन् । भारतीय पर्यटक नेपाल हुँदै यो यात्रामा निस्कने प्रचलन छ । कोभिड महामारीअगाडि मानसरोवर […]

रनिङ शिल्ड मानसरोवर र भलिबल बिल्ड बालमन्दिर माविलाई

सिमकोट – सिमकोट गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रनिङ शिल्ड मानसरोवर मावि र भलिबल शिल्ड बालमन्दिर मावि विजेता भएका छन्। फिल्डका खेलहरूमा सबै भन्दा अंक प्राप्त मानसरोवर माबिले गरेको थियो भने छात्र भलिबल बालमन्दिर मावि विजेता भएको थियो। सिमकोट गाउँपालिकाको मानसरोवर मावि पहिलो भएको छ। चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सबैभन्दा बढी पटक […]

लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्ने पर्यटकबाट १५ लाख राजस्व संकलन

सिमकोट – नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकबाट १५ लाखभन्दा बढी राजस्व संकलन भएको छ। मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकबाट सिमकोट र नाम्खा गाउँपालिकाले उक्त राजस्व उठाएका हुन्। भदौ ६ गतेबाट असोज १० गतेसम्म एक हजार १ सय ७५ जना भारतीय तथा अन्य देशका पर्यटकले नाम्खा गाउँपालिकाको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन […]

लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन ठप्प

सिमकोट – हुम्लाको लाप्चाबाट हुँदै आएको पवित्र धार्मिकस्थल मानसरोवर कैलाशको दूरदर्शन कार्य ठप्प भएको छ। पैदल मार्गअन्तर्गत न्यालु लेकदेखि तुम्लिङ र लाप्चामा बाक्लो हिमपात भएको कारण मानसरोवर कैलाशको दूरदर्शन कार्य ठप्प हुन पुगेको हो। यो मौसम लाप्चाबाट मासरोवरको दूरदर्शन गर्ने उपयुक्त सिजन हो तर समयअगावै हिमपात भएपछि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन कार्य पूरै बन्द हुन […]

हवाईजहाजमा हुम्ला पुगेको मोटरसाइकल चढेर मानसरोवर यात्रा

सिमकोट– हवाईजहाजमा ढुवानी गरेर हुम्ला ल्याइएका मोटरसाइकलबाट छिमेकी चीनस्थित मानसरोवर कैलाशको दर्शनयात्रा सुरु भएको छ। हुम्लाबाट नेपाली भूमि लाप्चा हुँदै चीनको मानसरोवर पुग्ने गरिएको हो। परीक्षणका रुपमा मोटरसाइकलबाट यात्रामा गएका दुईजना युवाले १० घण्टामा लाप्चा पुगेर मानसरोवर दर्शन गरेका हुन्। मोटरसाइकल यात्री बखत खड्काले लाप्चा पुगी मानसरोवर कैलाशको दर्शन गर्न सफल भएको जानकारी दिए। यसअघि […]

मानसरोवर कैलाशको दर्शन गरी फर्किए सद्गुरु

हुम्ला – पैदल मार्गबाट गएर नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गरी सद्गुरु फिर्ता भएका छन्। दर्शनपछि लिमीको तुम्लिङ रहेका उनी बिहीबार बिहान हेलिकप्टरबाट सिमकोट फिर्ता भई नेपालगञ्जतर्फ लागेका हुन्। सिमकोट बिमानस्थलमा हेलिकोप्टरबाट पुगेपछि सद्गुरुले सुन्दर र पर्यटकीय क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन ऐतिहासिक भएको बताए। उनले पैदल मार्गका लागि यात्रा गर्न सडक पूर्वाधारको विकास […]

नेपाली भूमिबाटै मानसरोवर दर्शन गराउने तयारी

नेपालगञ्जं, भदौ ६। नेपालको भूमिबाट पनि चीनको मानसरोवर र कैलाश पर्वतको दर्शन गर्न सकिने भएपछि अहिले नेपाली पर्यटन व्यवसायीहरू नेपालबाटै स्वदेशी र विदेशी पर्यटकलाई कैलाश मानसरोवरको दर्शन गराउने अभियानमा लागेका छन् । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६, लिमी लाप्चा भञ्याङबाट मानसरोवर कैलाश दर्शन गर्न सकिने भएपछि पर्यटन व्यवसायीले भारत र नेपालका पर्यटकलाई त्यहीबाट मानसरोवर दर्शन गराउन […]