ललितपुर जिससमा गठबन्धनका उम्मेदवार निर्विरोध

ललितपुर जिल्ला समन्वय समितिमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले जेठ १८ गते उम्मेदवारी दर्ताका लागि मिति निर्धारण गरेकामा अरु दलले उम्मेदवारी नै दर्ता नगरेपछि नौवटा पदमा उम्मेदवारी दर्ता गर्ने गठबन्धनका सबै उम्मेदवारलाई आज निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।जिसस ललितपुरको प्रमुखमा नेपाली काँग्रेसका ऋषिदेव फुयाँल, उपप्रमुख नेकपा ९माओवादी केन्द्र०का रामलाल थिङ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै खुला सदस्यतर्फ काँग्रेसका हरिहर कार

सम्बन्धित सामग्री

ललितपुर ३ मा तोसिमाकाे अग्रता कायमै

ललितपुर ३ मा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले फेरि अग्रता लिएकी छन्।  तोसीमा १६०८ मत ल्याउँदा एमाले उम्मेदवार अमृत खड्काले १५१९ मत ल्याएका छन्। यस्तै गठबन्धनका उम्मेदवार पम्फा भुसालले...

ललितपुर १ र २ : पुरानै नेताहरुको प्रतिस्पर्धा, चुनावी नतिजाबारे आआफ्नै दाबी

२१ जना उम्मेदवार रहेको ललितपुर क्षेत्र नम्बर १ मा मुख्य प्रतिस्पर्धा भने पुरानै अनुहारबीच हुने भएको छ । २०७४ सालको संसदीय चुनावमा आमनेसामने भएका एमालेका नवराज सिलवाल र कांग्रेसका उदय शमशेर राणा यसपटक पनि चुनावी मैदानमा हुनुहुन्छ । २०७४ सालको संसदीय चुनावमा वाम गठबन्धनका उम्मेदवार सिलवालले २६ हजार ९ सय ५१ मत ल्याएर विजयी हुनुभएको थियो । कांग्रेसका राणाले भने त्यस बेला २० हजार मत प्राप्त गर्नु भएको थियो । अहिले सिलवाल जित दोहोर्याउने दाउमा हुनुहुन्छ भने राणा २०७४ को बदला लिने सोचमा हुनुहुन्छ । सिलवाल त्यसबेला वाम...

चुनावी प्रचारमा म्यासेज र फोन गर्न उम्मेदवारले कसरी पाउँछन् मतदाताको नम्बर ?

‘पछि थाहा पाए, त्यो त ललितपुर क्षेत्र नम्बर १ का गठबन्धनका उम्मेदवार उदयशमशेर राणाको चुनावी प्रसारको भ्वाइस रेकर्ड सुनाउने फोन पो रहेछ,’ उनले भने ।

एमाले भर्सेस गठबन्धन : ललितपुरका ३ वटा क्षेत्रमा को–को छन् उम्मेदवार ?

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि ललितपुरको ३ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन भर्सेस एमालेबीच भिडन्त हुँदैछ । ललितपुर १ मा एमालेले नवराज सिलवाललाई उम्मेदवार बनाएको छ ।सिलवाल अघिल्लो निर्वाचनमा विजयी भएका थिए भने यो पटक उनको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका  उदय शमशेर राणासँग हुँदैछ । सोही निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टी, नेपालका गोपाल राज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दिप आचार्य, नेपाल मजदुर किसान पार्टीका कविन्द्र डंगोल, लोकतान्त्र

ललितपुर, भरतपुर र वीरगन्जको प्रमुखमा गठबन्धनका उम्मेदवार निर्वाचित

गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचन अन्तर्गत मंगलबार तीनवटा महानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वीरगन्ज महानगरपालिका, भरतपुर महानगरपालिका र ललितपुर महानगरपालिकाको नतिजा सार्वजनिक भएको हो ।वीरगन्जको मेयरमा सत्ता गठबन्धनको तर्फबाट जसपाका राजेशमान सिंह निर्वाचित भएका छन् भने उपमेयरमा कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् ।त्यसैगरी भरतपुरको मेयरमा सत्ता गढबन्धनकै तर्फबाट नेकपा […]

ललितपुर महानगर : चिरिबाबुले बनाए फराकिलो अन्तर

ललितपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अन्तर बनाएका छन्। २५ हजार २६२ मत गणना गर्दा उनले १३ हजार ६४६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले...

ललितपुरमा कांग्रेसका चिरिबाबुलाई एमालेका हरिकृष्णभन्दा झन्डै ३ गुना बढी मत

काठमाडौँ-  ललितपुर महानगरपालिकाको पछिल्लो मतपरिणामअनुसार गठबन्धनका उम्मेदवार कांग्रेसका चिरिबाबु महर्जन ४४७३ मतसाथ अगाडि छन्। उनलाई एमालेका हरिकृष्ण व्यञ्जनकारले १६२१ मतसाथ पछ्याइरहेका छन्। चिरिबाबुले एमालेका हरिकृष्णको भन्दा करिब ३ गुणा बढी मत ल्याएका छन्। उता उपमेयरमा भने गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराम वज्राचार्य पछाडि परेका छन्। उनले पछिल्लो नतिजामा १४६४ मत पाएका छन्। एमालेकी उपमेयर […]

ललितपुर कोञ्ज्योसोममा एमालेको अग्रता

ललितपुर– ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् ।  मतदान अधिकृत देवीकुमारी चौधरीका अनुसार नेकपा एमालेका रोहन लामाले एक हजार पाँच सय ३३ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार गोपिलाल सिङ्तानले नौ सय ७५ मत पाएका छन् । उपमेयरमा पनि नेकपा एमालेकी रनिता तामाङले एक हजार ६४ मत पाएकी छिन् भने […]

ललितपुर महामनगरमा चिरिवाबुलाई सुरुवाती अग्रता

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको सुरुवाती मतपरिणाम आइरहेका छन् । ललितपुर महानगरपालिकामा मेयर पदमा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिनुभएको छ ।प्रारम्भिक मत परिणमा अनुसार ५० मत गन्दा महर्जनले २८ मत ल्याएर सुरुवाती अग्रता लिनु भएको छ । त्यसैगरी नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले १० मत प्राप्त गर्नुभएको छ […]

ललितपुर महानगरमा कांग्रेस अगाडि

काठमाडौं : ललितपुर महानगरपालिकामा प्रारम्भिक मत परिणामअनुसार गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन्। १०० मत गन्दा महर्जनले ५८ मत पाएका छन्।त्यस्तै, नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले ३० भोट प्राप्त गरेका छन्। त्यस्तै बाँकी मत अन्य दलहरूले पाप्त गरेकफ मुख्‍य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।शुक्रबार सम्पन्न भएको स्थानीय निर्वाचनपछि आज शनिबार देशभर मतगणना भइरहेको छ। विभिन्न स्थानीय तहहरूको मतपरिणाम आउने क्रम जारी छ।