सौराहा (चितवन) । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनबाट १९ सदस्यीय पदाधिकारीमध्ये पाँच जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । एमालेमा महासचिव पद अध्यक्षपछिको शक्तिशाली पद मानिन्छ । यसैगरी, उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, […]
The post वरिष्ठ उपाध्यक्षमा ईश्वर र महासचिवमा शंकर निर्विरोध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.