काठमाडौं, २२ श्रावण । सांसद कृष्णकुमार तामाङ (समीर) ले मेलम्ची नगरपालिका–११ मेलम्ची बजारनिवासी सुजाता दुलाललाई सान इन्टरनेशनल कलेज हाडीगाउँमा भर्ना गरेर उच्च माध्यमिक तहसम्मको अध्ययनका लागि व्यवस्थापन गरेका छन्। सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ बाट निर्वाचित सांसद तथा नेपाली काँग्रेस बागमती प्रदेश सभा संसदीय दलका सचिव सांसद तामाङले छात्रा दुलाललाई गत […]