गोरखाली सांसद राजेन्द्र बजगाईंद्वारा ५६ वडालाई स्टेचर सहयोग
गोरखा १ का प्रतिनिधिसभा सांसद कांग्रेसका राजेन्द्र बजगाईंले बिरामी बोक्न प्रयोग हुने स्टेचर सहयोग गरेका छन्। गोरखा सरदमुकाममा आइतबार एक कार्यक्रमबीच जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगरलाई स्टेचर हस्तान्तरण गरेका हुन्।
गोरखा...
काठमाडौं, २२ श्रावण । सांसद कृष्णकुमार तामाङ (समीर) ले मेलम्ची नगरपालिका–११ मेलम्ची बजारनिवासी सुजाता दुलाललाई सान इन्टरनेशनल कलेज हाडीगाउँमा भर्ना गरेर उच्च माध्यमिक तहसम्मको अध्ययनका लागि व्यवस्थापन गरेका छन्। सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ बाट निर्वाचित सांसद तथा नेपाली काँग्रेस बागमती प्रदेश सभा संसदीय दलका सचिव सांसद तामाङले छात्रा दुलाललाई गत […]
भक्तपुर, ७ फागुन । प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले नेपाल रेडक्रसको आफ्नो कानुन निर्माणमा सहयोग गर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको २८औं जिल्ला सभालाई सम्बोधन गर्दै थापाले नेपाल रेडक्रसको कानुन निर्माणमा सहयोग गर्ने बताएका हुन् । सभालाई सम्बोधन गर्दै उनले रेडक्रस भनेपछि ब्लड र फल्डको लागि सहयोगी भनी चिनिएको छ । अव यसलाई […]
काठमाडौं, ४ साउन । सांसद धनबहादुर बुढाले घरको छतबाट लडेर घाईते भएका पत्रकार रुपलाल बोहोरालाई नगद सहयोग गरेका छन् । गत शनिबार घरको छतबाट लडेर गम्भिर घाइते पत्रकार बोहोराको हाल काठमाण्डौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ । बोहोराको उपचारको लागी डोल्पा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य तथा पूर्व राज्यमन्त्री बुढाले नगद ५० हजार सहयोग गरेका हुन् […]
भक्तपुर, ५ फागुन: बालबालिकालाई पठनपाठनमा अत्यावश्यक सामग्रीको अभाव पूर्ति तथा विद्यालयको आन्तरिक वातावरण सुधारका लागि जनप्रतिनिधिले रु एक लाख ५५ हजार ५५५ सहयोग गरेका छन् । विद्यालयकी शिक्षिका सुष्मा न्यौपानेले उक्त समस्याबारे जानकारी गराएपछि (नेकपा एमाले)को पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत र सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाले सूर्यविनायक नगरपालिका–२ मा रहेको विनायक आधारभूत […]
हेटौँडा : मकवानपुरको भिमफेदी कारागारका कैदीबन्दीलाई दसैँ मनाउन मकवानपुरका एक सांसद र गाउँपालिकाले सहयोग गरेका छन्। नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ र राक्सिराङ्ग गाउँपालिकाले कारागारका कैदीबन्दीलाई दसैँ मनाउन खसी र खाद्यान्न सहयोग गरेका हुन्।
कारागारमा राक्सिराङ्ग गाउँपालिकाका मात्रै ४१ जना रहेकाले पालिकाले आफ्नै…
काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले काँग्रेसले गठन गरेको बाढी, पहिरो व्यवस्थापन समन्वय समितिलाई आर्थिक सहयोग गरेका छन् । देशका विभिन्न भागमा गएको विनाशकारी बाढी पहिराका कारण पुगेको जनधनको ठुलो क्षतिको तथ्याङ्क सङ्कलन तथा बाढी पहिरापीडितलाई राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले निर्माण गरिएको समितिलाई सांसद राजभण्डारीले बिहीबार रु एक लाख एक हजार आर्थिक सहयोग […]
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छिन् । प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले देउवालाई विश्वासको मत दिएपछि पार्टी सरकारमा भने सहभागी नहुने बताइन् । उनले जनमोर्चाले प्रतिपक्षमा बसेरै देउवालाई रचनात्मक सहयोग गर्ने बताइन् । उनले गठबन्धनको आवश्यकता अझै पनि रहेको भन्दै थप योजनासहित अघि बढ्नुपर्नेमा पनि जोड दिइन् ।
२९ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउन संसद्मा दर्ता गरिएको महाभियोग प्रस्तावमा ट्रम्पको आफ्नै पार्टीका सांसदहरुले पनि सहयोग गर्ने भएका छन् । रिपब्लिकन पार्टीकी तेस्रो वरिष्ठ सांसद लिज चेनीले गत साता संसद भवनमा भएको हिंसात्मक प्रदर्शनपछि आफूले ट्रम्पविरुद्धको महाभियोगको पक्षमा मतदान गर्ने बताएकी छिन् । अमेरिकी पूर्वराष्ट्रपति डिक चेनीकी छोरी लिज चेनीले […]