घरको छतबाट लडेर घाईते पत्रकार रुपलाल बोहोरालाई सांसद बुढाको नगद सहयोग

काठमाडौं, ४ साउन । सांसद धनबहादुर बुढाले घरको छतबाट लडेर घाईते भएका पत्रकार रुपलाल बोहोरालाई नगद सहयोग गरेका छन् । गत शनिबार घरको छतबाट लडेर गम्भिर घाइते पत्रकार बोहोराको हाल काठमाण्डौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ । बोहोराको उपचारको लागी डोल्पा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य तथा पूर्व राज्यमन्त्री बुढाले नगद ५० हजार सहयोग गरेका हुन् […]