हेटौँडा : मकवानपुरको भिमफेदी कारागारका कैदीबन्दीलाई दसैँ मनाउन मकवानपुरका एक सांसद र गाउँपालिकाले सहयोग गरेका छन्। नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ र राक्सिराङ्ग गाउँपालिकाले कारागारका कैदीबन्दीलाई दसैँ मनाउन खसी र खाद्यान्न सहयोग गरेका हुन्।
कारागारमा राक्सिराङ्ग गाउँपालिकाका मात्रै ४१ जना रहेकाले पालिकाले आफ्नै…