सामुदायिक विद्यालयलाई सांसद र वडाध्यषको सहयोग

भक्तपुर, ५ फागुन: बालबालिकालाई पठनपाठनमा अत्यावश्यक सामग्रीको अभाव पूर्ति तथा विद्यालयको आन्तरिक वातावरण सुधारका लागि जनप्रतिनिधिले रु एक लाख ५५ हजार ५५५ सहयोग गरेका छन् । विद्यालयकी शिक्षिका सुष्मा न्यौपानेले उक्त समस्याबारे जानकारी गराएपछि (नेकपा एमाले)को पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत र सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाले सूर्यविनायक नगरपालिका–२ मा रहेको विनायक आधारभूत […]

सम्बन्धित सामग्री

बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालय आर्थिक सङ्कटमा

दमौली (तनहुँ), २६ असोज । आर्थिक अभावका बीचमा गुज्रिएको बहिरा विद्यार्थी मात्रै अध्ययन गर्ने तनहुँको एक विद्यालयलाई आर्थिक सहयोग गरिएको छ । व्यास नगरपालिका–१ खकौलीमा रहेको बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालयलाई सांसद डा. स्वर्णिम वाग्लेको पहलमा एक लाख सहयोग गरिएको हो । तीन लाख उपलब्ध गराउने प्रतिबद्धताबमोजिम पहिलो चरणमा निक फाउण्डेशनमार्फत विद्यालयलाई एक लाख […]

विपन्न विद्यार्थीलाई तीन लाखको सहयोग प्रदान

नव निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सुनील शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका ९ स्थित राम आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेका छन् । चुनावका बेला गरेको बाचा पुरा गर्दै डा.शर्माले आफू निर्वाचित भएपछि व्यक्तिगत रुपमा विद्यार्थीलाई सहयोग गर्नुका साथै विद्यालयका तीनवटा कक्षा कोठामा कार्पेट पनि बिच्छाइदिएका हुन् ।सांसद शर्माले व्यक्तिगत तवरबाट विद्यार्थी र विद्यालयलाई करिब तीन लाख मूल्य बराबरको सहयोग प्रदान गरेको विद्यालयका प्रधानाध्यापक दिलकुमार श्रेष्ठले ब