काठमाडाैँ- नेकपा एमालेका सांसद कृष्ण बहादुर राईले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई एमालेले पूर्णरूपले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले उक्त प्रतिवद्धता जनाएका हुन्। सांसद राईले भने, ‘भर्खर निर्वाचित भएर आएको बालेन शाहलाई म भन्न चाहन्छु- हिजो विद्यासुन्दर शाक्यलाई असहयोग गर्ने उपप्रमुखजस्तै आज उपप्रमुखको रूपमा विजय हासिल गर्नुभएकी […]