एनसेलले चाडपर्व योजना सार्वजनिक गरेको छ ।
सो योजनामार्फत हरेक हप्ता २२ स्मार्टफोन जित्ने सकिने अवसर ल्याएको कम्पनीले जनाएको छ ।
यस योजना अनुसार एनसेलका ग्राहकले यस उत्सवका बेलामा आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसिया, युनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउनेछन् ।
एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले दशैं, तिहार र छठ पर्वको अवसरमा बिहीबार (असोज २१) बाट लागु हुने गरि यो आकर्षक योजना संचालनमा ल्या...