काठमाडौं, कार्तिक ११ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेस निकटका दुई सुरक्षा निकायका अधिकृतहरुलाई आफूखुसी विभिन्न ठाउँमा काज सरुवा गरेपछि अहिले संगठनभित्र तीव्र असन्तुष्टि पैदा भएको छ । आफ्ना निकट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृतहरुको काज सरुवा गराउन गृह सचिवमार्फत दुवै संगठनका प्रमुखलाई दबाब दिएपछि अवधि नै नपुगेका अधिकृतहरुको सरुवा गरेर आफ्ना निकटका […]