सेनामा नयाँ चलखेल: सिग्देल विरुद्ध अख्तियारमा उजुरी

रथि बढुवाको लाइनमा रहेका अर्का उपरथिमाथि पनि अख्तियार दुरुपयोगमा अनुसन्धान आयोगमा छानबिनका लागि उजुरी परेपछि नयाँ चलखेल सुरु भएको हो।...

सम्बन्धित सामग्री

वीर अस्पतालमा प्रशासनिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

वीर अस्पतालमा प्रशासनिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ।

महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले क्याम्पस प्रमुख प्राध्यापक मुना राना समेतलाई विपक्षी बनाएर अख्तियारमा उजुरी दिएको हो।

कर्मचारीहरूको मिलेमतोमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

काठमाडौँ । आठराई गाउँपालिकाका ग्रामीण बस्तीमा विद्युतीकरण गर्दा ठेकेदार कम्पनीले अनियमितता गरेको भन्दै स्थानीयले अख्तियारमा उजुरी दर्ता गराएका छन् । ठेकेदार कम्पनीले गाउँबस्तीमै पुगेर गरेको अनियमितताबारे उपभोक्ताले भण्डाफोर अभियान सञ्चालन गर्दै कारबाहीका लागि अख्तियारमा उजुरी दर्ता गराएका हुन् । ठेकेदार कम्पनीलाई कारबाहीको माग गर्दै उपभोक्ताले सङ्घर्ष समिति नै गठन गरेका छन् । गाउँपालिका क्षेत्रमा विद्युत् […]

गभर्नर अधिकारीविरुद्ध अख्तियारमा उजुरी

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले गभर्नर महाप्रसाद अधिकारी विरुद्ध अख्तियारमा उजुरी दर्ता गराएको छ । उजुरीमा गभर्नर अधिकारीले आफ्नो शैक्षिक योग्यता ढाँटी राष्ट्रसेवक भई कसुर गरेको गरेको आरोप लगाइएको छ । नेपाल राष्ट्र बैंकको ऐन २०५८ को दफा २१ को (क) अनुसार राजनीतिक दलको सदस्य वा पदाधिकारी भएको कुनै पनि व्यक्ति गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य हुनेछैन भन्ने व्यवस्थाको प्रतिकूल हुने गरी गभर्नर पदमा बहाल रहेकाले नेपाल राष्ट्र बैंकको स्व

बागमती सरकारविरुद्ध अख्तियारमा उजुरी

हेटौंडा : बागमती प्रदेश सरकारको टुक्रे योजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा उजुरी परेको छ।स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत ५ लाखका टुक्रे योजना वितरण गरेको भन्दै प्रदेश सरकारविरुद्ध अख्तियारमा उजुरी परेको हो। फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले बजेट रकमान्तर गर्दै ५ लाखका २ हजार २ सय ९९ सय टुक्रे योजना बागमती प्रदेश सरकारले ल्याएको थियो।संविधानको धारा २३२ विपरीत स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत विकास निर्माणको काम अघि बढाउने

केपी ओलीसहित एमालेका नेताहरुविरुद्ध अख्तियारमा उजुरी

नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको छ ।  बिहीबार अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले सरकारमा रहँदा केपी शर्मा ओलीसहित  तत्कालीन मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको दावी गर्दै निष्पक्ष छानबिनको माग गरेको हो ।अनेरास्ववियुको तर्फबाट बागमती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरित उजुरीमा झापास्थित गिरीबन्ध टी स्टेटको नाममा रहेको हदबन्दी भन्दा बढीको जग्गा

२४ लाख खोप हिनामिना भएको भन्दै अख्तियारमा उजुरी

काठमाडौँ, १८ माघ: नेकपा (एमाल)को भातृ संगठन युवा संघ नेपालले कोरोनाविरुद्धको २४ लाख खोप हिनामिना भएको भन्दै छानविनका लागि अख्तियारमा उजुरी दर्ता गरेको छ । कोरोनाविरुद्धको खोपमा भएको भ्रष्टाचारमा संलग्न भएको भन्दै स्वास्थ्य मन्त्री विरोध खतिवडा र अन्य व्यक्ति उपर छानविन गरि कारवाही गर्न युवा संघले अख्तियारमा उजुरी दर्ता गराएको हो । खतिवडा मन्त्री नियुक्त […]

बीमा समितिका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । समितिले मंसिर ९ गते गरेको पुनर्बीमा सम्बन्धी ‘विवादास्पद’ निर्णयमा अर्थमन्त्री जनार्दन शर्मा समेतको संलग्नता रहेको भन्दै अख्तियारमा उजुरी परेको हो । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत मंसिर २२ गते सी ०१८५११ नम्बरमा दर्ता भएको उजुरीमाथि छानबिन अघि बढाइएको आयोग स्रोतले बताएको छ । दर्ता भएको उजुरीमा समितिको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय कीर्ते भएको बताइए...