कालीगण्डकी नदी सुकाएर विद्युत्को चलखेल

कालीगण्डकी नदीको बहाव सुकाउनेगरी विद्युत् उत्पादनकका लागि एक समूहले शक्तिकेन्द्रको सहयोगमा पुनः चलखेल सुरु गरेको छ।...

सम्बन्धित सामग्री

झोलुङ्गे पुलमा बत्तीको झिलिमिली

बिजुली बत्तीले झिलिमिली बनेको बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने गरी कालीगण्डकी नदी माथि निर्माण गरिएको झोलुङ्गे पुल । पर्यटक आकर्षित गर्न बागलुङ नगरपालिकाले पुलमा बत्ती जडान गरेको हो । तस्बिर- डम्मर बुढामगर/रासस

नेवारे झरनाले पाएन प्रचार

नजिकै कालीगण्डकी नदी, वरपर घनाजङ्गल। बीचमा छ, नेवारेखोला झरना। प्राकृतिक सुन्दरताले भरिएको यो झरना अहिलेसम्म गुमनाम थियो।...

मानवीय अतिक्रमणले साँघुरिँदै कालीगण्डकी नदी

म्याग्दी : नदी किनार हुँदै खनिएको मोटरबाटो, वारीपारी अव्यवस्तितरूपमा विस्तार हुँदै गरेको बस्ती तथा बाढीपहिरो र कटानका कारण कालीगण्डकी साँघुरिन थालेको छ। मुस्ताङको लेतेदेखि म्याग्दीको सदरमुकाम बेनीसम्मको कालीगण्डकी नदी क्षेत्रको मौलिक स्वरूप नै परिवर्तन भएको र बेनीदेखि गुल्मीको रिडीसम्मको नदी क्षेत्र साँघुरिदै गएको सरोकारवालाले बताएका छन्।धार्मिक,सांस्कृतिक र जैविक महत्त्वयुक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको प्राकृतिकस्वरूप पछिल्ला केही वर्षयता नासि

साँघुरिँदै कालीगण्डकी नदी : हराउँदै मौलिक स्वरुप

नदी किनारमा मोटरबाटो र अव्यवस्थितरुपमा बढ्दै गएका बस्तीका कारण कालीगण्डकी साँघुरिँदै गएको छ । अव्यवस्थित बसोबासले पहिरो र कटानको जोखिम बढाएसँगै समस्या देखिन थालेको हो । पछिल्लो समय मुस्ताङको लेतेदेखि म्याग्दीको सदरमुकाम बेनीसम्मको कालीगण्डकी नदी क्षेत्रको मौलिक स्वरुप नै परिवर्तन भएको छ भने बेनीदेखि गुल्मीको रिडीसम्मको नदी क्षेत्र साँघुरिँदै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् …

मोदीबेनी दिव्यधाम

कालीगण्डकी नदी र मोदी नदीको संगम स्थलमा रहेको मोदीबेनी दिव्यधाम । ऐतिहासिक पुरातात्विक महत्व बोकेको यस क्षेत्रमा विसं १८९० मा निर्मित भगवान नरसिंहको मन्दिर छ । तस्बिर- सुमनजंग थापा, रासस

कालीगण्डकी नदी दोहनको चपेटामा

नदीमा ठूला उपकरण प्रयोग गरी कालीगण्डकी दोहन गर्दा नदीको अस्तित्व सङ्कटमा पर्ने, शालग्राम लोप हुने तथा नदी छेउछाउका कालीगण्डकी सभ्यता लोप भएर जाने भन्दै नदी दोहन रोक्न सर्वोच्च अदालतले भनेपछि ठूला क्रसर व्यवसायीको ज्यादतिको मार नदी छेउमै बसेर कयौँ वर्षदेखि...

कालीगण्डकी नदी किनारमा एक वृद्ध मृत फेला

पाल्पास्थित कालीगण्डकी नदी किनारमा एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको वगनासकाली नगरपालिका–५ को राम्दीस्थित कालीगण्डकी नदीमा सोही नगरपालिका–६ निवासी ७१ वर्षीय खड्गबहादुर दर्जी मृत फेला परेका हुन् ।पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीकाअनुसार बुधबार विहान उनी मृत फेला परेका हुन् । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको उनले बताए । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

कालीगण्डकी नदी किनारमा २ पुरुषको शव भेटियो

पाल्पा प्रहरीले कालीगण्डकी नदी किनारमा दुई जना पुरुषको शव फेला पारेको छ । जिल्लाको रामपुर नगरपालिका–८ , होस्दीस्थित कालीगण्डकी नदी किनारमा सडेको अवस्थामा अन्दाजी ४०÷४५ बर्ष उमेरको पुरुषको शव र सोही वडाको भुजात शिद्धबाबास्थित कालीगण्डकी नदी किनारमा नै सोही उमेर समूहका अर्का पुरुषको शव फेला परेको हो ।पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार दुवै शव कालीगण्डकी नदीले बगाएर ल्याएको जस्तो देखिएको छ । यस्तै, डिएसपी त्वातीले पाल्पामा अर्की एक महिला रुखमा झुण्डिएको अवस्थ

कालीगण्डकी नदी किनारमा एक पुरुषको शव फेला

पाल्पाको काली गण्डकी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको रामपुर नगरपालिकामा–८ भुजातमा पर्ने कालीगण्डकी नदी किनारमा अन्दाजी ४०÷४५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले बताएको छ । शव नदीले बगाएर ल्याएको अनुमान गरिएको छ ।सडेगलेको अवस्थामा फेला परेको शव पहिचान गर्न कठिन भएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।