सेनेटरी प्याड केन्द्रबाटै दिन चलखेल

काठमाडौं, चैत २१ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राले निःशुल्क पाउने सेनेटरी प्याड केन्द्रबाटै दिन चलखेल शुरू गरेको छ। मन्त्रालयले स्थानीय तहले बाँड्ने प्याड गुणस्तरहीन भएको आरोप लगाउँदै केन्द्रबाटै दिन चलखेल शुरू गरेको छ। २०७६ सालमा स्थानीयको सीप प्रवर्द्धन गरी त्यहीँका जनशक्तिले उत्पादन गरेका सेनेटरी प्याड विद्यालयका छात्रालाई निःशुल्क उपलब्ध गराउने निर्णय […]

सम्बन्धित सामग्री

४६ लाखको सेनेटरी प्याड गुणस्तरहिन

बारा । बाराको जितपुर सिमरा उपमहानगरले मिलेमतोमा खरिद गरेको ४६ लाख रुपैयाँको सेनेटरी प्याड गुणस्तरहीन भेटिएको छ । सेनेटरी प्याड गुणस्तरहीन भेटिएपछि ५० वटा सामुदायिक विद्यालयका किशोरी छात्राहरु प्याडको नियमित प्रयोगबाट बञ्चित भएका छन् । नगरका सामुदायिक विद्यालयमा अध्ययनरत करिब ९ हजार छात्राहरुलाई वितरण गर्न ४६ लाख ९९ हजारमा विद्या एण्ड सप्लायर्सले उपमहानगरको शिक्षा महाशाखालाई […]

सामुदायिक विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण

काठमाडौँ,२० भदौ । सिरहाको लहान नगरपालिकाले ६ देखि १२ कक्षासम्म पढाइ हुने नगरभित्रका १९ सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि ३४ हजार आठ सय ५० प्याकेट सेनेटरी प्याड हस्तान्तरण गरेको छ । नगरप्रमुख महेश चौधरीले नगरपालिकामा विद्यालयका प्रधानाध्यापकलाई सो परिमाणको सेनेटरी प्याड हस्तान्तरण गरेको हो । विद्यालयमा सेनेटरी प्याड वितरण गर्न तोकिएको शिक्षकका रुपमा महिला शिक्षकलाई […]

सामुदायिक विद्यालयलाई सेनेटरी प्याड

गोलबजार– सिरहाको लहान नगरपालिकाले ६ देखि १२ कक्षासम्म पढाइ हुने नगरभित्रका १९ सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि ३४ हजार आठ सय ५० प्याकेट सेनेटरी प्याड हस्तान्तरण गरेको छ । नगरप्रमुख महेश चौधरीले नगरपालिकामा विद्यालयका प्रधानाध्यापकलाई सो परिमाणको सेनेटरी प्याड हस्तान्तरण गरेका हुन् । विद्यालयमा सेनेटरी प्याड वितरण गर्न तोकिएको शिक्षकका रुपमा महिला शिक्षकलाई र सूचना […]

स्वास्थ्यमन्त्रीद्वारा सेनेटरी प्याड उद्योग उद्घाटन

काठमाडौं : महिलाका लागि अत्यावश्यक सेनेटरी प्याड काठमाडौंमै उत्पादन गर्न थालिएको छ। काठमाडौंमा सहयोगी सेनेटरी प्याड उद्योगको स्थापना गरी ‘रोयल विङस’ नामक प्याड उत्पादन तथा बिक्री वितरण शुरु गरिएको हो।सेनेटरी प्याडको प्रयोग गर्नेको संख्या बढ्दै गएकाले प्याड उद्योग सञ्चालन गरिएको सहयोगी सेनेटरी प्याड उद्योगकी सञ्चालिका गोमा खनालले बताइन्।सहयोगी सेनेटरी प्याड उद्योगकी अध्यक्ष खनालको सभापतित्वमा सम्पन्न समारोहमा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ, विशेष अतिथिहरू

महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग

तनहुँ कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग गरिएको छ । महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँले कारागारमा रहेका महिला कैदीबन्दीलाई शनिबार सेनेटरी प्याड सहयोग गरेको हो । सेनेटरी प्याड नहुँदा महिला कैदीबन्दीलाई समस्या हुँदै आएको गुनासो आएपछि सञ्जालले प्याड सहयोग गरेको हो । सञ्जालकी अध्यक्ष कल्पना पोख्रेल, उपाध्यक्ष वसुन्धरा घर्ती, सचिव अञ्जना तिमिल्सिनाले महिला कैदीबन्दीका चौकीदार मनुमाया सुनारलाई सेनेटरी प्याड हस्तान्तरण गरिन्। सञ्जालले एक सय ५० थान प्याड उपलब्ध गराएको छ ।सेनेटरी प्य

नेपाल गुणस्तर चिह्न पाउने पहिलो सेनेटरी प्याड ‘सेफ्टी’

“सेफ्टी” नेपाल गुणस्तर चिन्ह  प्राप्त गर्ने पहिलो सेनेटरी प्याड ब्राण्ड बनेको छ । नेपालमा पहिलो पटक सेनेटरी प्याड ब्राण्डलाई यस्तो गुणस्तर चिन्ह दिइएको हो । उक्त कम्पनीले विगत  १५ बर्षदेखि अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेनेटरी प्याड उत्पादन गरिरहेको छ । कुनै पनि नेपाली महीला आधारभूत महिनावारी सरसफाईबाट वञ्चित नहोस् भन्ने कम्पनीको लक्ष्य रहेको छ । त्यसैले […]

तनहुँमा निःशुल्क सेनेटरी प्याड वितरण

तनहुँ, ४ पुस । तनहुँको भानु नगरपालिकाले नगर क्षेत्रभित्रका २८ विद्यालयमा सेनेटरी प्याड वितरण गरेको छ । छात्रालाई महिनावारी भएका बेलामा पनि विद्यालयमा नियमित गराउने उद्देश्यले विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराएको हो । कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई लक्षित गरी नगरपालिकाले निःशुल्करुपमा सेनेटरी प्याड उपलब्ध गराएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख […]

२८ विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण

तनहुँको भानु नगरपालिकाले नगर क्षेत्रभित्रका २८ विद्यालयमा सेनेटरी प्याड वितरण गरेको छ। छात्रालाई महिनावारी भएका बेलामा पनि विद्यालयमा नियमित गराउने उद्देश्यले विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराएको हो।...

हुम्लामा सेनेटरी प्याड बैंकको स्थापना

हुम्लाको सदरमुकाम सिमकोटमा सेनेटरी प्याड बैंकको स्थापना गरिएको छ। हेड नेपाल नामक गैरसरकारी संस्थाको आयोजनामा पहिलो पटक रेना सेनेटरी प्याड बैंकको स्थापना गरिएको हो। हुम्लामा सेनेटरी प्याडको महँगो मूल्यका कारण यहाँका...

अखिल फोर्सद्वारा कलेजमा सेनेटरी प्याड मेसिन वितरण [भिडियाे]

केन्द्रीय अखिल फोर्सले सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ । सोमवार शंकरदेव क्याम्पसमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय कमिटीको समन्वयमा केन्द्रीय अखिल फोर्सले सेनेटरी प्याड भेनि्डङ मेसिन वितरण गरेको हो ।