ज्वरो आएका व्यक्तिमा कोरोना देखिएपछि हुम्लाका दुई गाउँपालिका ‘सिल’

हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमण दर उच्च भएपछि दुई गाउँपालिका ‘सिल’ गरिएको छ। बाजुरा जिल्लासँग सीमा जोडिएको ताँजाकोट गाउँपालिका र मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–५ मा सिल गरिएको छ।

सम्बन्धित सामग्री

पर्यटकले भरिए हुम्लाका होटल

सिमकोट – कोरोना कहरको दुई वर्षपछि हुम्लाका होटल पर्यटकले भरिएका छन्। नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न धार्मिक पर्यटकहरु आउन सुरु भएसँगै होटलमा पर्यटकको चाप बढेको हो। कैलाश होटलकी सञ्चालक पेमा लामाले दुई वर्षपछि बल्ल राहत मिलेको बताइन्। दुई वर्षसम्म बन्द भएको होटल अहिले पर्यटकको आगमन भएपछि सञ्चालनमा आएको हो। यसबाट व्यवसाय फस्टाउने आशा […]

हुम्लाका विद्यालयमा पठनपाठन सुरु

सिमकोट– हुम्लाका विद्यालयमा पठनपाठन सुरु भएको छ। डेढ महिना लामो हिउँदे बिदा फागुन १ गतेबाट सकिएको र कोरोना संक्रमणको त्रास पनि कम भएको हुँदा विद्यालयहरुमा भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको हो। सिमकोट गाउँपालिकाको बालमन्दिर माध्यामिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बालविकासदेखि कक्षा १० सम्मको पठनपाठन सुरु भएको जानकारी दिए। उनले हिउँदे बिदा पनि सकिएको र कोरोनाको […]

हुम्लाका सहायक प्रजिअ कोरोना संक्रमित, प्रशासन एक हप्ता शिल

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी कोरोना संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालय एक हप्ताको लागि शिल गरिएको छ। सहायक प्रजिअ दशरथ राईलाई कोरोना संक्रमण भएपछि प्रशासन कार्यालयका सम्पुर्ण काम रोकिएको छ।...

हुम्लाका दलित समुदायलाई दसैँ मनाउन समस्या

हुम्लाका दलित समुदायलाई आर्थिक अभावका कारण दसैँ मनाउन असहज भएको छ। कोरोना महामारीका उनीहरु बेरोजगारीमा बस्न बाध्य छन्। दसैँका आर्थिक स्रोत जुटाउन उनीहरुले आफ्नो घरमा राखेको सुन समेत कर्जामा राखेका जनाइएको छ।...

खुले कोरोनाले बन्द हुम्लाका विद्यालय

सिमकोट – कोरोना कहरले बन्द रहेका हुम्लाका सबै गाउँपालिकाका विद्यालय सञ्चालनमा आएका छन्। कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले कोरोना संक्रमण कम भएको निष्कर्ष निकाल्दै विद्यालय सुचारु गर्ने निर्णय गरेसँगै विद्यालय सञ्चालनमा आएका हुन्। बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले विद्यालय सञ्चालनमा आएको पहिलो दिन ७० प्रतिशत विधार्थीको उपस्थिति रहेको जानकारी दिए। उक्त विद्यालयमा साढे चार सय […]

हुम्लाका अधिकांश गाउँपालिकामा लक्षणविनाका सङ्क्रमित

हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका सङ्क्रमितहरु  देखिन थालेका छन् । दोस्रो लहरपछि यहाँ लक्षण विनाका बिरामी देखिन थालेका हुन् ।एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भएपनि दश दिन आईसोलेसनमा बस्दा सङ्क्रमितहरु लक्षण विनाका देखिएका छन् ।सङ्क्रमित पुष्टि भएका जिल्लाका अधिकांश व्यक्तिहरु लक्षण नभएको देखिएको जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाले बताए । कोरोना भएर आइसेलेसनमा बस्दै आएका सङ्क्रमित नौ देखि दशदिनमा घर फर्किने गरेको र आइसोलेसन अवधिमा उनीहरुमा कुनै पनि

हुम्लाका पाँच गाउँपालिकामा फैलियो कोरोना

हुम्ला।हुम्लाका सातमध्ये ५ गाउँपालिकामा कोरोना सङ्क्रमण फैलिएको छ। पाँच गाउँपालिकाका ग्रामीण बस्तीहरुमा कोरोनाको आशंका लागेपछि परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको छ।खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाहेक सिमकोट,सर्केगाड,चङ्खेली,ताँजाकोट र अदानचुली गाउँपालिकामा कोरोना स–क्रमणको जोखिम बढेको छ।नाम्खा र खार्पुनाथमा अहिलेसम्म परीक्षण नगरिएकाले सङ्क्रमित नभेटिएको हो। पाँच गाउँपालिकामा ३९४ जनामा कोरोना परीक्षण गर्दा ७५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

हुम्लाका पाँच गाउँपालिकामा फैलियो कोरोना

हुम्ला।हुम्लाका सातमध्ये ५ गाउँपालिकामा कोरोना सङ्क्रमण फैलिएको छ। पाँच गाउँपालिकाका ग्रामीण बस्तीहरुमा कोरोनाको आशंका लागेपछि परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको छ।खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाहेक सिमकोट,सर्केगाड,चङ्खेली,ताँजाकोट र अदानचुली गाउँपालिकामा कोरोना स–क्रमणको जोखिम बढेको छ।नाम्खा र खार्पुनाथमा अहिलेसम्म परीक्षण नगरिएकाले सङ्क्रमित नभेटिएको हो। पाँच गाउँपालिकामा ३९४ जनामा कोरोना परीक्षण गर्दा ७५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

हुम्लाका गाउँपालिकामा खुले विद्यालय

सिमकोट / हुम्लाका तीन गाउँपालिकाका विद्यालयमा आजदेखि पठनपाठन शुरु भएको छ । कोरोना सङ्क्रमणको त्रासले झण्डै १० महिनादेखि बन्द यहाँका तीन गाउँपालिकाका ७७ विद्यालय आजदेखि खुलेका छन् । सिमकोट, ताँजाकोट र सर्केगाड गाउँपालिकाका ७७ विद्यालय सञ्चालनमा आएका हुन् । लामो समयदेखि कोरोनाका कारण बन्द भए तापनि यतिखेर भने बन्दाबन्दी खुकुलो भएको र कोरोना सङ्क्रमणको त्रास... The post हुम्लाका गाउँपालिकामा खुले विद्यालय appeared first on Purbeli News.

हुम्लाका कोरोना संक्रमितको हेलिकोप्टरबाट उद्धार

कोराना संक्रमण देखिएका एकजनाको हेलिकोप्टरबाट उद्वार गरिएको छ । कोरोना संक्रमण देखिएका २५ वर्षिय पुरूषको हेलिकोप्टरबाट उद्वार गरिएको हो । उनलाई स्वासप्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल हुम्लाले कोठमाडौं रेफर गरेको छ...