सिमकोट – कोरोना कहरको दुई वर्षपछि हुम्लाका होटल पर्यटकले भरिएका छन्। नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न धार्मिक पर्यटकहरु आउन सुरु भएसँगै होटलमा पर्यटकको चाप बढेको हो। कैलाश होटलकी सञ्चालक पेमा लामाले दुई वर्षपछि बल्ल राहत मिलेको बताइन्। दुई वर्षसम्म बन्द भएको होटल अहिले पर्यटकको आगमन भएपछि सञ्चालनमा आएको हो। यसबाट व्यवसाय फस्टाउने आशा […]