हुम्लाका गाउँपालिकामा खुले विद्यालय

सिमकोट / हुम्लाका तीन गाउँपालिकाका विद्यालयमा आजदेखि पठनपाठन शुरु भएको छ । कोरोना सङ्क्रमणको त्रासले झण्डै १० महिनादेखि बन्द यहाँका तीन गाउँपालिकाका ७७ विद्यालय आजदेखि खुलेका छन् । सिमकोट, ताँजाकोट र सर्केगाड गाउँपालिकाका ७७ विद्यालय सञ्चालनमा आएका हुन् । लामो समयदेखि कोरोनाका कारण बन्द भए तापनि यतिखेर भने बन्दाबन्दी खुकुलो भएको र कोरोना सङ्क्रमणको त्रास... The post हुम्लाका गाउँपालिकामा खुले विद्यालय appeared first on Purbeli News.

सम्बन्धित सामग्री

हुम्लाका पाँच माविमा छैन दरबन्दी

सिमकोट – जिल्लाका दुई वटा गाउँपालिकाका पाँच वटा माध्यामिक विद्यालयहरू शिक्षक दरबन्दीबीनै सञ्चालनमा आएको पाइएको छ। मावि स्वीकृत पाएका तथा दरबन्दी पाउन नसकेपछि ती विद्यालयहरू गाउँपालिका अनुदानबाट सञ्चालन हुँदै आएका हुन्। सिमकोट गाउँपालिका शिक्षा शाखाका नायव सुब्बा कृष्णप्रसाद आचार्यका अनुसार गाउँपालिकामा सञ्चालन हुँदै आएका सात मध्य तीन वटा माध्यामिक विद्यालय दरबन्दीबीनै पठन-पाठन भइरहेका छन्। ती […]

चिसोका कारण हुम्लाका विद्यालयमा पठनपाठन बन्द

उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढ्दै गएपछि सामुदायिक तथा निजी विद्यालयले पठनपाठन बन्द गरेका छन् । सात स्थानीय तह रहेको हुम्लामा हिउँदे बिदाले पुस र माघ दुई महिना यहाँका विद्यालयमा पठनपाठन बन्द हुने गर्दछ ।  चिसो अत्यधिक बढेसँगै यहाँका स्थानीय तहले विद्यालयमा हिउँदे बिदा दिने गरेका छन् । जिल्लाका सातमध्ये छ गाउँपालिकाका विद्यालय हिउँदे बिदाले बन्द भएका छन् । जिल्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकासहित नाम्खा, खार्पुनाथ, सर्केगाड र ताँजाकोट गाउँपालिकामा रहेका सामुदायिक तथा नि

कोरोना संक्रमणको जोखिम बढेपछि हुम्लाका विद्यालय पुनः बन्द हुने

जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्न मौखिकरूपमा जानकारी दिइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए।

सङ्क्रमणको जोखिम भएपछि हुम्लाका विद्यालय पुनः बन्द हुने

केही दिनअघि हुम्लाको दक्षिणी भेगका तीनवटा गाउँपालिकाले सञ्चालनमा ल्याएका सामुदायिक विद्यालय पुनः बन्द गर्ने निर्णय भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणदर नघटेको निष्कर्ष निकाल्दै सञ्चालनमा आएका ती विद्यालय पुनः बन्द गर्ने निर्णय गरेको हो ।जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्न मौखिकरूपमा जानकारी दिइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए । ताँजकोट र अदानचुलीकाका प्रमुख प्रशासकीय अधिकृतल

हुम्लाका विद्यालय माघ १५ देखि खुल्दै

हुम्ला । हिमाली जिल्ला हुम्लाका सबै निजी तथा सामुदायिक विद्यालय यही माघ १५ गतेबाट सञ्चालनमा आउने भएका छन् ।  तीनवटा गाउँपालिका रहेका हुम्लामा ७७ सामुदायिक तथा निजी विद्यालय रहेका छन् । तीमध्ये सिमकोटमा २८, सर्केगाडमा ३२ र ताँजाकोट गाउँपालिकामा १७ विद्यालय छन् । गाउँ कार्यपालिकाको निर्णय अनुसार कोरोना सङ्क्रमणको त्रास कम भएका कारण यहाँका सबै विद्यालय माघ १५ गतेबाट सुचारु हुन लागेका हुन् ।ताँजाकोट गाउँपालिकाका चार माध्यामिक र १३ आधारभूत विद्यालय गरी कूल १७ विद्यालयमा माघ १५ गतेबाट पठनपाठन शुर