खुले कोरोनाले बन्द हुम्लाका विद्यालय

सिमकोट – कोरोना कहरले बन्द रहेका हुम्लाका सबै गाउँपालिकाका विद्यालय सञ्चालनमा आएका छन्। कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले कोरोना संक्रमण कम भएको निष्कर्ष निकाल्दै विद्यालय सुचारु गर्ने निर्णय गरेसँगै विद्यालय सञ्चालनमा आएका हुन्। बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले विद्यालय सञ्चालनमा आएको पहिलो दिन ७० प्रतिशत विधार्थीको उपस्थिति रहेको जानकारी दिए। उक्त विद्यालयमा साढे चार सय […]

सम्बन्धित सामग्री

कोरोनाले प्रभावित पर्यटन व्यवसायीलाई रोजगारीमूलक कार्यक्रम दिइने

दुई वर्षमा कोरोनाले प्रभाब पारेका हुम्लाका पर्यटन व्यवसायीहरुलाई स्वरोजगरामुलक काममा सहभागी गरिने भएको छ । पर्यटन क्षेत्रको राम्रो सम्भावना भएको हुम्लामा कोरोनाले व्यवसाय नै ओरालो लागेकाबेला पीडित व्यवसायीलाई रोजगारी दिन लागिएको हो ।

कोरोनाले छुटायो तिब्बतको रोजगारी

बझाङ । चीनको सीमासँग जोडिएका नेपालका विभिन्न जिल्लाबाट बर्षातको समयमा सातु लिएर भोट जाने र सातु साटेर ऊन र नुन लिएर नेपाल फर्किने कुनै एक समय थियो । समयक्रमसँगै ताक्लाकोटसँगको यो सम्बन्ध नुन र ऊनमा मात्र सिमित रहेन । पश्चिम नेपालको हिमाली जिल्ला बझाङ, दार्चुला, बाजुरा, र हुम्लाका स्थानिय दैनिक ज्यालादारी काम, खाद्यान्न र तरकारी […] The post कोरोनाले छुटायो तिब्बतको रोजगारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोरोनाले छुटायो तिब्बतको रोजगारी

बझाङ-एक समय थियो, चीनको सीमासँग जोडिएका नेपालका विभिन्न जिल्लाबाट बर्सातको समयमा सातु लिएर भोट जान्थे र सातु साटेर ऊन र नुन लिएर नेपाल फर्किन्थे । समयक्रमस“गै ताक्लाकोटसँगको यो सम्बन्ध नुन र ऊनमा मात्र सीमित रहेन । पश्चिम नेपालका हिमाली जिल्ला बझाङ, दार्चुला, बाजुरा र हुम्लाका स्थानीयका लागि दैनिक ज्यालादारीको काम, खाद्यान्न र तरकारीलगायत दैनिक उपभोगका […]