हुम्लाका दलित समुदायलाई दसैँ मनाउन समस्या

हुम्लाका दलित समुदायलाई आर्थिक अभावका कारण दसैँ मनाउन असहज भएको छ। कोरोना महामारीका उनीहरु बेरोजगारीमा बस्न बाध्य छन्। दसैँका आर्थिक स्रोत जुटाउन उनीहरुले आफ्नो घरमा राखेको सुन समेत कर्जामा राखेका जनाइएको छ।...

सम्बन्धित सामग्री

दसैँमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र - NepaliPatra

काठमाडौँ । हिन्दू धर्मालम्वीहरूको महान् चाड दसैँको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन् । यहाँबाट पहाडी जिल्लाका लागि हवाई टिकट नपाउँदा दसैँ मनाउन कर्णाली र सुदूरपश्चिम प्रदेश जाने सर्वसाधारण नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन् । नेपालगञ्जमा भेटिएका हुम्लाका धनन्जय जेठाराले टिकट नपाउँदा पाँच दिनदेखि अलपत्र […]

स्वास्थ्य संस्थाद्वारा दसैँ बिदामा पनि सेवा प्रदान

सिमकोट – बडादसैँ ०७९ सुुरु भइसकेका बेला हुम्लाका स्वास्थ्य संस्थाले सेवा पैदान गर्दै आएको पाइएको छ। बिदाको समयमा पनि बिरामी उपचारका लागि आउने भएकाले स्वास्थ्य संस्था अनिवार्य सञ्चालन गर्नुपर्ने निर्देशनबमोजिम सञ्चालनमा आएका हुन्। खार्पुनाथ गाउँपालिका–३ को रायाँ स्वास्थ्य चौकीका इन्चार्ज बिरसिंह रावलले शनिबारबाट सुुरु भएको सेवा असोज २१ गतेसम्म बडादसँैको बिदामा पनि स्वास्थ्य चौकी सञ्चालन […]

हुम्लीलाई घर फर्किन सधैँ जहाजकै पिरलो

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको देशकै एक मात्रै हुम्लाका लागि यातायातको निर्विकल्प साधन हो, हवाईजहाज । सहरबाट हुम्ला फर्किन र हुम्लाबाट सहर झर्न हुम्लीलाई सधैँ जहाजकै पिरलो हुँदै आएको छ । दसैँ–तिहार नजिक...

हुम्लावासीलाई सधैँ जहाजकै पिरलो

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको देशकै एकमात्रै जिल्ला हुम्लाका लागि यातायातको निर्विकल्प साधन हो हवाइजहाज। साहरबाट हुम्ला फर्किन र हुम्लाबाट सहर झर्न हुम्लीलाई सधैं जहाजकै पिरलो हुँदै आएको छ। दसैँ तिहार नजिक आउनै...

सिमकोट विमानस्थलमा विद्यार्थीको बिलौना :  टिकट पाइएन, परीक्षा नै छुट्ने भो

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका लागि यातायातको निर्विकल्प साधन हो हवाईजहाज । तर, सर्वसाधारणलाई जहाजको टिकट पाउन सधैँ सास्ती हुने गरेको छ । दसैँ–तिहार मनाउन घर आएका खार्पुनाथ गाउँपालिका– १ का विष्णु...

हुम्लामा फेरि जहाज टिकटमा समस्या, टिकटकै कारण परीक्षा छुट्ने त्रासमा विद्यार्थी

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएकाे हुम्लामा सर्वसाधारण नागरिकलाई जहाज टिकट पाउन सँधै सास्ती हुने गरेको छ । दसैँ तिहार मनाउन घर आएका विद्यार्थीहरू  जहाजको टिकट नपाएपछि समस्यामा परेका छन् । उनीहरुले जहाज...

सीमित उडान, टिकटका लागि भनसुन, बिरामी नै विमानस्थलबाट फिर्ता गर्नु पर्ने बाध्यता

सिमकोट – राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाका बासिन्दा अहिले हवाई यातायत पनि नियमित नहुँदा समस्यामा परेका छन् । दसैँ र त्यसपछि पनि निजी विमान सेवा प्रदायकले कम उडान गरेको र सरकारी नेपाल वायु सेवा निगम अन्तर्गतका विमानको उडान नै नभएका कारण यात्रुहरु समस्यामा छन् । आफूले विगत १० दिनदेखि हवाई टिकटका लागि प्रयास गरे पनि […]

च्याङ्ग्रा नआउँदा हुम्लीकाे महङ्गियो दसैँ

सिमकोट – कोरोना कहरले हिल्सा नाका बन्द हुँदा हुम्लाका स्थानीयको दसैँ महङ्गो भएको छ। नाका बन्द हुँदा चीनको ताक्लाकोट र चुवाँखोलाबाट च्याङ्ग्रा आयात भएनन्। चीनबाट ल्याइने च्याङ्ग्रा स्थानीय खसीभन्दा सस्तोमा पाइन्थ्यो। हुम्लावासीले दसैँमा च्याङ्ग्रा वा खसीको बलि दिएर पूजा गर्छन्। सस्तोमा चीनबाट च्याङ्ग्रा आयात नहुँदा महंगो स्थानीय खसी किन्न हुम्लावासी बाध्य भएका हुन्। जसले गर्दा […]