हुम्लाका पाँच गाउँपालिकामा फैलियो कोरोना

हुम्ला।हुम्लाका सातमध्ये ५ गाउँपालिकामा कोरोना सङ्क्रमण फैलिएको छ। पाँच गाउँपालिकाका ग्रामीण बस्तीहरुमा कोरोनाको आशंका लागेपछि परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको छ।खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाहेक सिमकोट,सर्केगाड,चङ्खेली,ताँजाकोट र अदानचुली गाउँपालिकामा कोरोना स–क्रमणको जोखिम बढेको छ।नाम्खा र खार्पुनाथमा अहिलेसम्म परीक्षण नगरिएकाले सङ्क्रमित नभेटिएको हो। पाँच गाउँपालिकामा ३९४ जनामा कोरोना परीक्षण गर्दा ७५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

सम्बन्धित सामग्री

हुम्लाका दुई गाउँपालिकामा आज सार्वजनिक बिदा

सिमको- हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट र उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकामा आज सार्वजनिक बिदा छ । यी दुवै गाउँपालिकामा बसोवास गर्ने लामा समुदायले मनाउने पर्व लोसार परेको कारण आज यहाँ सार्वजनिक बिदा दिइएको हो । नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले बौद्ध धर्मालम्बीहरू भोटे लामा समुदायहरुले मनाउने २१५१ को सोनाम ल्होसारको अवसरमा बुधबार […]

हुम्लाका सातवटै गाउँपालिकामा मतदाता शिक्षा कार्यक्रम सुरु

सिमकोट- हुम्लाका सातवटै गाउँपालिकामा शुक्रबारदेखि मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ। मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचनमा बदर मत कम गर्न निर्वाचन कार्यालयको आयोजना र गाउँपालिकाको समन्वयमा सो कार्यक्रम सुरु भएकाे हाे। सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले आठवटै वटाका लागि एक एक जना खटिनेगरी स्वास्थ्य स्वयम सेविकालाई […]

हुम्लाका ६ गाउँपालिकामा कार्यपालिकाको निर्वाचन सम्पन्न

सिमकोट – स्थानीय तह निर्वाचनअन्तर्गत हुम्लाका सातमध्य ६ वटा गाउँपालिकामा कार्यपालिकाको सदस्यहरूका लागि भएको निर्वाचन कार्य सम्पन्न भएको छ। खार्पुनाथ गाउँपालिकामा औपचारिक घोषणा हुन बाँकी भएपनि अन्य छवटामा भने सम्पन्न भएको हो। मुख्यनिर्वाचन अधिकृत जगतबहादुर पौडेलका अनुसार नाँम्खा, सिमकोट, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा कार्यपालिका सदस्यहरूका लागि निर्वाचन सम्पन्न भएको छ। चारजना महिला सदस्य […]

एमाले हुम्लाका सातै तहमा नेतृत्व चयन

नेकपा एमाले प्रथम अधिवेशनबाट जिल्लाका सातै स्थानीय तहमा नेतृत्व चयन भएको छ । हुम्लाका गाउँपालिकामा नेतृत्व चयन गरेको हो । गाउँपालिकाको प्रथम अधिवेशनबाट नाम्खामा तोपछिरिङ तामाङ,सिमकोटममा चिन रावत,खार्पुनाथमा प्रकाश बहादुर...

हुम्लाका ६ वटा गाउँपालिकामा एमाले निर्विरोध

सिमकोट – हुम्लाका ६ वटा गाउँपालिकाको अधिवेशनबाट नेकपा एमाले सर्वसम्मत नेतृत्व चयन भएका छन्। मध्यक्षेत्रको खार्पुनाथबाहेक अन्य सबै गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको हो। एमाले गाउँपालिका अधिवेशनले सबै पालिका र सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो। पालिका अनुसार नयाँ नेतृत्वमा आएका पदाधिकारीमा नाम्खा तोपछिरिङ लामा, सिमकोटमा चीनबहादुर रावत, सर्केगार्डमा भीमबहादुर सिंह, चंखेलीमा टेकबहादुर शाही, […]

सदरमुकामसहित हुम्लाका दुई गाउँपालिकामा एक हप्ताका लागि विद्युत आपूर्ति बन्द

सिमकोट– सदरमुकाम सिमकोट लगायत दुई वटा गाउँपालिकामा विद्युत सेवा आपूर्ति गर्दै आएको हिल्दुम विद्युत वितरण केन्द्रले एक हप्ताका लागि विद्युत आपूर्ति बन्द गरेको छ। केही दिन अगाडि पहिरोले बगाएको ओभरफ्लो पाइपको मर्मत गर्नका लागि विद्युत आपूर्ति बन्द गरिएको हो। पहिरोले बगाएको नहर नजिकको ओभर फ्लोको पाइपलाइन मर्मत कार्य सुरु गर्नु पर्ने भएपछि सम्पूर्ण विद्युत आपूर्ति […]

कोभिड दोस्रो लहरबाट हुम्लाका सबै गाउँपालिकामा असर

कोभिड–१९ संक्रमणको दोस्रो लहरबाट हुम्लाका ७ वटै गाउँपालिकामा असर गरेको छ । जिल्लाका गाउँपालिकामा पीसीआर र एन्टिजेन विधिबाट १ हजार १५५ जनामा परीक्षण गर्दा हालसम्म १६६ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । सञ्चो हुने ९३ जना, १ जनाको जिल्ला अस्पतालबाट रिफर र १ जनाको मृत्यु भएको जनाइएको छ । कोरोना पोजेटिभ सक्रिय संक्रमित संख्या ७३ छ ।

हुम्लाका अधिकांश गाउँपालिकामा लक्षणविनाका सङ्क्रमित

हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका सङ्क्रमितहरु  देखिन थालेका छन् । दोस्रो लहरपछि यहाँ लक्षण विनाका बिरामी देखिन थालेका हुन् ।एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भएपनि दश दिन आईसोलेसनमा बस्दा सङ्क्रमितहरु लक्षण विनाका देखिएका छन् ।सङ्क्रमित पुष्टि भएका जिल्लाका अधिकांश व्यक्तिहरु लक्षण नभएको देखिएको जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाले बताए । कोरोना भएर आइसेलेसनमा बस्दै आएका सङ्क्रमित नौ देखि दशदिनमा घर फर्किने गरेको र आइसोलेसन अवधिमा उनीहरुमा कुनै पनि

हुम्लाका पाँच गाउँपालिकामा फैलियो कोरोना

हुम्ला।हुम्लाका सातमध्ये ५ गाउँपालिकामा कोरोना सङ्क्रमण फैलिएको छ। पाँच गाउँपालिकाका ग्रामीण बस्तीहरुमा कोरोनाको आशंका लागेपछि परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको छ।खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाहेक सिमकोट,सर्केगाड,चङ्खेली,ताँजाकोट र अदानचुली गाउँपालिकामा कोरोना स–क्रमणको जोखिम बढेको छ।नाम्खा र खार्पुनाथमा अहिलेसम्म परीक्षण नगरिएकाले सङ्क्रमित नभेटिएको हो। पाँच गाउँपालिकामा ३९४ जनामा कोरोना परीक्षण गर्दा ७५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

हुम्लाका गाउँपालिकामा खुले विद्यालय

सिमकोट / हुम्लाका तीन गाउँपालिकाका विद्यालयमा आजदेखि पठनपाठन शुरु भएको छ । कोरोना सङ्क्रमणको त्रासले झण्डै १० महिनादेखि बन्द यहाँका तीन गाउँपालिकाका ७७ विद्यालय आजदेखि खुलेका छन् । सिमकोट, ताँजाकोट र सर्केगाड गाउँपालिकाका ७७ विद्यालय सञ्चालनमा आएका हुन् । लामो समयदेखि कोरोनाका कारण बन्द भए तापनि यतिखेर भने बन्दाबन्दी खुकुलो भएको र कोरोना सङ्क्रमणको त्रास... The post हुम्लाका गाउँपालिकामा खुले विद्यालय appeared first on Purbeli News.