२६ पुस, काठमाडौं । अदालतको अवहेलना मुद्दा खेपिरहेका डा. गोविन्द केसीले आफूलाई न्याय दिने हो भने प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गर्न आग्रह गरेका छन् ।
न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा भएको बहस सकिएको छ । र, आजै आदेश आउने बताइएको छ । बहसको अन्तिममा डा. केसीले आफ्नो वकिलमार्फत …