काठमाडौं, १७ साउन । स्पाइनल कर्ड इन्जुरी रोगबाट पीडित सुनसरी, इटहरी–२० तरहराका ४४ वर्षीय पारस मोतेले आफ्नो थप उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर १० वर्षदेखि उक्त रोगसँग जुध्दै आएका मोतेले पैसाको अभावले थप उपचार रोकिएको भन्दै सहयोगको याचना गरेका हुन् । उनले भने,‘स्पाइनल कर्ड […]