क्यान्सरपीडित बालिकाको उपचारका लागि सहयोग याचना

चितवन : सानै उमेरमा ब्लड क्यान्सर भएकी रत्ननगरकी एक बालिकाको उपचारका लागि परिवारले सहयोगको याचना गरेको छ। चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरकी आठ वर्षीया बालिका शिरीषा लामिछानेलाई ब्लड क्यान्सर भएपछि आार्थिक अवस्था कमजोर भएको भन्दै परिवारले सहयोगको याचना गरेका हुन्। उनको चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोर...

सम्बन्धित सामग्री

छोरीको उपचारका लागि सहयोग गरिदिन बुबाको आग्रह

सिमकोट, (हुम्ला) २ चैत । हुम्लाको सिमकोट गाउँपालिका–७ का बल्चित कामीले छोरीको भाँच्चिएको खुट्टाको उपचार गर्न आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् । दुई वर्षअघि उनकी ११ वर्षीया छोरी माया विक छतबाट लडेर घाइते भई एउटा खुट्टा भाँच्चिएको थियो । घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार नपाएकी विकको अहिले भाँच्चिएको खुट्टा बाङ्गिएको छ भने उमेर […]

उपचारका लागि सहयोग गरिदिन शेखरको अनुरोध

काठमाडौँ : तीन महिनादेखि आइसीयूमा रहेका २१ वर्षीय शेखर माझीको परिवारले सहयोग आह्वान गरेको छ। उनका दाजु र मामाले सहयोगका लागि अनुरोध गरेका हुन्।पुल्चोक क्याम्पसमा छात्रवृत्तिमा अध्ययनरत २१ वर्षीय शेखर  साउन ३० गते  एक्कासी लड्न पुगेका थिए। उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। एमआरआई गर्दा टाउकोमा मासु पलाएको देखिएपछि टाउकोको टिबी हुन सक्ने भन्दै उपचार शुरु गरिएको बताइएको छ।बोल्न, हिँड्न नसक्ने  जस्ता  समस्या थपिएपछि अपरेशन भयो। ल्याबको रिपो

सुस्ता अभियन्ता गुरुङको उपचारका लागि सहयोग रकम हस्तान्तरण

परासी । सुस्ता बचाउँ अभियानका अभियन्ता (संयोजक) गोपाल गुरुङको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । उनको उपचारका लागि परासीमा ‘गोपाल गुरुङ बचाउ अभियान’ सञ्चालन गरिएको छ । अभियान अन्तरगत संकलन भएको एक लाख १७ हजार ५ सय शुक्रबार गुरुङका परिवारलाई हस्तान्तरण गरिएको हो । अभियान अन्तरगत पीसीएच नेपाल (बाल स्वास्थ्यका लागि साझेदारी नेपाल […]

क्यानसँग सन्दिपले भने: म निर्दोष छु,कानुनी उपचारका लागि सहयोग गरिदिनु

काठमाडौं, भदौ २३ । जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन्। क्रिकेट एशोसियशन अफ नेपाल (क्यान) ले सन्दीपसँग गरेको सम्पर्कमा उनले आफू निर्दोष रहेको र कानुनी उपचारका लागि क्यानलाई सहयोग गर्न आग्रह समेत गरेका छन्। हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। केन्याविरुद्धको टी-२० सिरिजपछि […]

सन्दीपले कानुनी उपचारमा सहयोग गर्न क्यानलाई गुहारे

काठमाडौँ । जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई गुहारेका छन् । लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् । हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेस्ट इन्डिज (जमैका)मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन् । ‘कानुनी उपचारका लागि सहयोग गर्नुस् भनेको छ’ […]

क्यानलाई सन्दीपको आग्रह : कानुनी उपचारका लागि सहयोग गर्नुस्

२३ भदौ, काठमाडौं । जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् । लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् । हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका)मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन् । ‘कानुनी उपचारका लागि सहयोग गर्नुस् […]

१८ वर्षमै रक्त क्यान्सर, उपचारका लागि सहयोग गरिदिन परिवारको आग्रह

१८ वर्षीय कान्छो छोरा शिशिरलाई रक्त क्यान्सर पुष्टि भएपछि काठमाडौंको मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत पंगेनीले थप उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।

बालकको उपचारका लागि देउसी खेलेर सहयोग

झापा – झापाको कमल गाउँपालिका ५ स्थित एक विपन्न परिवारका बालकको उपचारका लागि तिहारमा देउसी खेलेर रकम संकलन गरिएको छ । स्थानीय सगुन युवा क्लबले आर्थिक अवस्था अत्यन्त कमजोर भएका गीता लिम्बूका २ वर्षीय बिरामी छोराको उपचारका लागि सहयोग जुटाउन देउसी खेलेको हो । देउसीबाट संकलित २८ हजार ७ सय ४० रुपैया बालकको परिवारलाई हस्तान्तरण […]

नौ महिने बालकको उपचारका लागि सहयोग जुट्दै

दमौली, ३१ साउन: विश्वकै दुर्लभ रोगबाट ग्रसित नौ महिने बालक मोहम्मद उस्मान अलीको उपचारमा सहयोग जुट्न थालेको छ । ‘स्पाइनल मस्कुलर एट्रोफी (एसएमए)’ बाट ग्रसित बालकको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको हो । निकै महङ्गो उपचार लाग्ने भएकाले पीडित परिवारले आर्थिक सहयोगको याचना गरेका छन् । यसैक्रममा लायन्स क्लब अफ शुक्लागण्डकी टाउनले बालकको […]