मृगौला पीडित नबिन शाहद्धारा सहयोगको याचना

काठमाडौं । दुवै मृगौला फेल भएका धादिङ त्रिपुरासुन्दरि गाउँपालिका– ६ का नबिन शाहले  सहयोगको लागि आग्रह गरेका छन् । ५ महिनादेखि राजधानीका विभिन्न अस्पतालमा उपचार गराइरहेका २५ वर्षीय उनले आफ्नो आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले थप उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् । सानै उमेरमा आफना बाबु आमा समेत गुमाइसकेका शाहको उपचारमा हालसम्म ७ […]

सम्बन्धित सामग्री

आर्थिक अभावले मृगौला पीडित किशनको उपचारमा समस्या, सहयोगको याचना

काठमाडौँ । मृगौला पीडित किशन लुहारको उपचारमा समस्या भएको छ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ खिपाली निवासी २५ वर्षीय किशनको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो । करिव ८ महिना देखी उपचार(डाइलेसीस) गराइरहेका किशनको मृगौला फेर्नुपर्ने डाक्टरको सुझाव छ । तर आर्थिक अभावका कारण प्रक्रिया थाल्न समेत नसकिएको उनका बुवा जय बहादुर […]

​दुवै मृगौला पीडित कुवँरले गरे सहयोगको अपिल

गुल्मी, माघ २० –गुल्मीको मदाने गाउँपालिका–४, पुर्कोट म्यालपोखरीका मृगौला पीडित बसन्त कुवँर शिक्षण अस्पतालको बेडमा हुनुहुन्छ । पुर्कोट म्य...

मृगौला पीडितलाई अमेरिका र बेलायतका नेपालीबाट सहयोग

सोलुखुम्बुका मृगौला पीडित मदन तामाङको उपचारार्थ अमेरिका र बेलायतका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । सोलुखुम्बु काँकु २७ वर्षे विपन्न तामाङले आफ्नो दुवै मृगौलामा खराबी देखिएपछि सहयोगको आव्हान गरेका थिए ।