उपचारका लागि सहयोग माग्न नगरप्रमुखकोमा पुगेकी ललकुदेवीलाई मेयरले भने, गरिबलाई दिने कुनै बजेट छैन

सप्तरी – आर्थिक अवस्था कमजोर भएका कारणले सप्तरीको बोदे बर्साइन नगरपालिका–२, कि ललकुदेवी पासवान अहिले उपचारमा सहयोगको लागि हात फैलाउँदै हिँड्नुभएको छ । केही वर्षदेखि अल्सर, जण्डिस तथा बबासिर रोगले ग्रसित उहाँ आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन नसक्ने हुनुभएको हो । रोगी ललकुदेवीको मुख तथा मलद्धा...