क्यान्सर पीडित १९ वर्षीय ढकालको उपचारमा सहयोगको याचना

२० वैशाख, काठमाडौं । रगतको क्यान्सरबाट पीडित इलामका १९ वर्षीय सोमनाथ ढकालको उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । इलाम नगरपालिका–५ निवासी गोपाल ढकालका छोरा सोमनाथको उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको …

सम्बन्धित सामग्री

क्यान्सर पीडित संस्थाहरुलाई पुनर्संरचना गर्ने सही समय आयो : मन्त्री किराँती

काठमाडौं, १६ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले कर्मचारीको काम नगर्ने र एकआपसमा दोषारोपण मात्रै गर्ने प्रवृत्ति देखिएको भन्दै अब परीणाम नदिने क्यान्सर पीडित संस्थाहरुलाई पूनसंरचना गर्ने सही समय आएको बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो लेखेका हुन् । उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले नै लिनुपर्ने […]

क्यान्सर पीडितको उपचारमा १७ लाख जुट्यो

खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका क्यान्सर पीडित चन्द्रकुमार राईको उपचारका लागि आर्थिक सहयोग जुटाइएको छ।...

आर्थिक सहायताको आशामा क्यान्सर पीडित

संखुवासभा सभापोखरीका महेन्द्र कुमार जोगी तीन वर्ष अघिदेखि क्यान्सर रोगले पीडित छन् । उनलाई ‘क्लासिकल होजकिन लिम्फोमा’ नामक क्यान्सर भएको छ । उनले कोशी अस्पतालमा ६ पटक र भरतपुर अस्पतालमा १२ पटक किमो थेरापी गरे । त्यसपछि निको भएको अनुमान गरेका उनलाई पुनः ब्रेन ट्युमरमा त्यही खालको क्यान्सर देखियो । विराटनगरको आर्या अस्पतालमा अपरेसन गरेर गत चैतमा ट्युमर निकालियो । तर फेरि त्यही क्यान्सर देखिएपछि उनी अहिले भरतपुर क्यान्सर अस्पतालमा टाउको सेक्न (रेडिएसन दिन) लाइनमा बसिरहेका छन् ।उपचारकै क

क्यान्सर पीडित तामाङलाई भेटे प्रचण्डले, उपचारमा सहयोगको लागि पहल गर्ने आश्वासन

क्यान्सर पीडित शम्भु तामाङलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्पतालमै पुगेर भेटेका छन्। कम उमेरमा सगरमाथाको आरोहण गरेर उनले कीर्तिमानी कायम गरेका तामाङलाई प्रचण्डले आज बिहान ललितपुरको हरिसिद्धि स्थित क्यान्सर अस्पताल पुगेर तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।प्रचण्डले तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य उपचारमा सरकारी सहयोग उपलब्ध गराउन पहल गर्ने बताएको सचिवालयले जनाएको छ।सन् १९७३ मा तामाङले सगरमाथाको आरोहण गरेका थिए। सिन्धुपाल्चोक घर

गोरखाका ब्लड क्यान्सर पीडित गणेशलाई गोर्खाली समाज अमेरिकाको सहयोग

गोरखा जिल्ला भिमसेन थापा गाउँपलिका–१,मसेलका ब्लड क्यान्सर पीडित गणेश बरामलाई गोर्खाली समाज अमेरिकाले आर्थिक सहयोग गरेको छ। विगत ७ महिना देखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको सदन कक्षमा उपचार गराइ रहेका बरामलाई गोर्खाली समाज अमेरिका र न्युयोर्कले ३ लाख ९७ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको हो।उक्त रकम काठमाडौंमा रहेका सामाजिक अभियन्ताहरुको टिम त्रिवि शिक्षण अस्पताल महाराजगंज पुगेर पीडित गणेशलाई हस्तान्तरण गरिएको थियो। उनीहरुले बिरामीको अवस्थाबारे पनि जानकारी लिएका थिए।ब्लड क

क्यान्सर पीडित नन्दकलालाई गाेवामा बस्ने नेपालीकाे २ लाख ८८ हजार सहयाेग

गाेवा ।  क्यान्सर पीडित नन्दकलाको जीवन रक्षाको लागि गोवामा बस्ने प्रवासी नेपालीले २ लाख ८८ हजार ५ सय २८ नेपाली रुपैयाँ आर्थिक सयोग गरेका छन् । केही समय पहिला देखि क्यान्सर पीडित नन्दकला परियारले आफ्नो जीवन बचाईदिन अपिल गरेकी थिइन् । उपचारको लागि केही महिना पहिला भारतको गोवामा पुगेकी रुकुम त्रिवेणी गाउपालिका–६. निवासी ५७ वर्षीया […] The post क्यान्सर पीडित नन्दकलालाई गाेवामा बस्ने नेपालीकाे २ लाख ८८ हजार सहयाेग appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

क्यान्सर पीडित सविताका लागि १ लाख २३ हजार ३५ रुपैयाँ सहयोग संकलन

सोलुखुम्बु-खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ की २३ वर्षीया क्यान्सर पीडित सविता थापा मगरलाई १ लाख २३ हजार ३५ रुपैयाँ सहयोग संकलन गरिएको छ ।दुई महिना अघिदेखि टाउकोमा क्यान्सर भएपछि टिचिङ अस्पतालमा उपचाररत मगरका लागि स्थानीय तुलबहदाुर थापा मगरको नेतृत्व तथा क्यान्सर पीडितका ससुरा दिलबहदाुर थापा मगरको समन्वयनमा संकलन भएको रकम हस्तान्तरण गरिएको हो ।तुलबहादुरले सोलखुम्बुमा चलाएको […]

मनीषा कोइराला ‘क्यान्सर एजुकेसन फन्ड’ ले खुलायो छात्रवृत्ति आवेदन

मनीषा कोइराला ‘क्यान्सर एजुकेसन फन्ड’ले प्रत्येक वर्ष १५ जना क्यान्सर पीडित विद्यार्थीलाई पढाउने भएको छ । फन्डबाट ‘क्यास’ तथा ‘नन–क्यास’ शीर्षकमा स्कुलदेखि मास्टर्स लेभलसम्मका विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ