सम्झनाको उपचारका लागि सहयोगको आग्रह

पाठेघर क्यान्सर पीडित तनहुँको एक महिलालाई उपचारका लागि सहयोग गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन् ।

सम्बन्धित सामग्री

भाँचिएको खुट्टाको उपचारका लागि सहयोगको माग

सिमिकोट गाउँपालिका–७ को डाँडाफया गाउँकी एघार वर्षकी बालिका घरको छतबाट लडेर दायाँ खुट्टा भाँचिएकी माया विकको उपचारका लागि सहयोग उठ्न सुरु भएको छ । आर्थिक अभावले विकको उपचारमा समस्या र विकद्वारा सहयोगको लागि याचना भन्ने सामाजिक सञ्जालमा आएपछि सहयोग जुट्न सुरु भएको हो ।

मुटुमा प्वाल परेपछि पाँच वर्षीय छाेरीको ज्यान बचाइदिन बुबाको अपील

काठमाडौं । झापाको बाह्रदशी-२ की पाँच वर्षीय बालिकालाई मुटुमा गम्भीर समस्या देखिएपछि उपचारका लागि सहयोगको अपील गरिएको छ । स्थानीय प्रेम बहादुर बुढाथोकीकी पाँच वर्षीय छोरी मनिषा बुढाथोकीको मुटुमा प्वाल परेर काठमाडौंस्थित शहिद गगालाल हृदय केन्द्रमा उपचार भइरहेकोमा परिवारको आर्थिक अवस्था नाजुक भएकाले प्रेमले उपचारका लागि सहयोग गर्न अनुरोध गरेका हुन् । आफ्नो पनि स्वास्थ्य […]

ब्लड क्यान्सरपीडित शान्ता घर्तीको उपचारको लागि सहयोगको अपिल

काठमाडौं, १५ फागुन । रक्त क्यान्सर पीडित लमजुङ राईनासकी शान्ता कुमारी घर्तीको उपचारका लागि सहयोग गरिदिन परिवारले अपिल गरेको छ । लमजुङ राईनास निवासी बल बहादुर भुजेलले ४० वर्षीय श्रीमती शान्ता कुमारी घर्तीको उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग गर्न आग्रह गरेका हुन् । घर्तिको सिभिल अस्पतालमा परीक्षण गर्दा ब्लड क्यान्सर पुष्टि भएपछि बिगत २ […]

मृगौला पीडित नबिन शाहद्धारा सहयोगको याचना

काठमाडौं । दुवै मृगौला फेल भएका धादिङ त्रिपुरासुन्दरि गाउँपालिका– ६ का नबिन शाहले  सहयोगको लागि आग्रह गरेका छन् । ५ महिनादेखि राजधानीका विभिन्न अस्पतालमा उपचार गराइरहेका २५ वर्षीय उनले आफ्नो आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले थप उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् । सानै उमेरमा आफना बाबु आमा समेत गुमाइसकेका शाहको उपचारमा हालसम्म ७ […]

नौ महिने बालकको उपचारका लागि सहयोग जुट्दै

दमौली, ३१ साउन: विश्वकै दुर्लभ रोगबाट ग्रसित नौ महिने बालक मोहम्मद उस्मान अलीको उपचारमा सहयोग जुट्न थालेको छ । ‘स्पाइनल मस्कुलर एट्रोफी (एसएमए)’ बाट ग्रसित बालकको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको हो । निकै महङ्गो उपचार लाग्ने भएकाले पीडित परिवारले आर्थिक सहयोगको याचना गरेका छन् । यसैक्रममा लायन्स क्लब अफ शुक्लागण्डकी टाउनले बालकको […]

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर

काठमाण्डाै – विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कोरोना भाइरसको सङ्क्रमण भएपछि उहाँको फोक्सोमा समस्या देखिएको डाक्टरले बताएका छन् । थापाकाे स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारका लागि सहयोगको अपिल गरिएको छ । सङ्कलित रकम र खर्चबारे पछि स्वयंसेवीले सार्वजनिक गर्ने विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बताउनुभएको छ । थापाको स्वास्थ्य उपचारका लागि सहयोग गर्न आलोक सुवेदीलाई कुमारी बैंक मैतीदेवीको खाता नम्बर १९४०१०५०६५४००००१ मा आर्थिक सहयोग सङ्कलन गर्न सकिने ...

क्यान्सर पीडित १९ वर्षीय ढकालको उपचारमा सहयोगको याचना

२० वैशाख, काठमाडौं । रगतको क्यान्सरबाट पीडित इलामका १९ वर्षीय सोमनाथ ढकालको उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । इलाम नगरपालिका–५ निवासी गोपाल ढकालका छोरा सोमनाथको उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको …

क्यान्सरपीडित बालिकाको उपचारका लागि सहयोग याचना

चितवन : सानै उमेरमा ब्लड क्यान्सर भएकी रत्ननगरकी एक बालिकाको उपचारका लागि परिवारले सहयोगको याचना गरेको छ। चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरकी आठ वर्षीया बालिका शिरीषा लामिछानेलाई ब्लड क्यान्सर भएपछि आार्थिक अवस्था कमजोर भएको भन्दै परिवारले सहयोगको याचना गरेका हुन्। उनको चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोर...

खेत बन्धकी राख्दा पनि पुगेन उपचार खर्च

यहाँको एक परिवारले छोराको उपचारका लागि सहयोग याचना गरेको छ। बाग्लुङ नगरपालिका—३ का नुवाराका खड्कबहादुर किसान र ममिता किसानले आफ्ना २० वर्षीय छोरा सन्तोष किसानको उपचारमा आर्थिक समस्या भएपछि सहयोगको याचना गरेको हो।