भाँचिएको खुट्टाको उपचारका लागि सहयोगको माग

सिमिकोट गाउँपालिका–७ को डाँडाफया गाउँकी एघार वर्षकी बालिका घरको छतबाट लडेर दायाँ खुट्टा भाँचिएकी माया विकको उपचारका लागि सहयोग उठ्न सुरु भएको छ । आर्थिक अभावले विकको उपचारमा समस्या र विकद्वारा सहयोगको लागि याचना भन्ने सामाजिक सञ्जालमा आएपछि सहयोग जुट्न सुरु भएको हो ।

सम्बन्धित सामग्री

सहयोगको याचना गर्दै दोलखाकी स्तन क्यान्सरपीडित महिला

दोलखाकी एक क्यान्सरपीडित महिलाले उपचारका लागि आर्थिक सहयोगको याचना गरेकी छन् । करीब एक वर्षदेखि स्तन क्यानसरको उपचार गराइरहेकी भीमेश्वर नगपालिका ७, मकैबारीकी मनकुमारी राई मुंग्रातीले आर्थिक सहयोगको अपिल गरेकी...

दुवै मिर्गौला फेल भएका शाहलाई सहयोगको अपिल

कैलालीको धनगढीका इन्द्र बहादुर शाहको दुवै मिर्गोला फेल भएपछि उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ।

दुवै मिर्गौला फेल भएका शाहलाई सहयोगको अपिल

कैलालीको धनगढीका इन्द्र बहादुर शाहको दुवै मिर्गोला फेल भएपछि उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ।

क्यान्सर पीडित कुलमायालाई उपचारका लागि आर्थिक सहयोगको याचना

काठमाडौं : इलामको एक क्यान्सर रोग पीडित महिलाले उपचारको लागि आर्थिक सहयोगको याचना गरेकी छिन्। इलामको चुलाचुली गाउँपालिका-५ बुकुवाका कुलमाया राईको उपचारको लागि आर्थिक अवस्था अत्यन्तै कमजोर भएपछि उनी र उनका परिवारले आर्थिक सहयोगको लागि अपिल गरेका हुन्। उनका ज्वाइँ अर्जुन राईका अनुसार कुलमायाको दाहिने कानको मुनीबाट क्यान्सर पलाएर बाहिरै निस्किएको छ। बाँसको टाटीले बेरेर श्रीमानसँग बस्न बाध्य छिन्।‘उपचार नपाएर रोगसँग अहिलेसम्म लडिरहनु भएको छ,डाँडा र पहाडी क्षेत्रको थोरै जग्गा भए पनि ब

स्पाइनल इन्जुरी पीडित सुनसरीका पारस मोतेको उपचारका लागि सहयोगको अपिल (भिडिओसहित)

काठमाडौं, १७ साउन । स्पाइनल कर्ड इन्जुरी रोगबाट पीडित सुनसरी, इटहरी–२० तरहराका ४४ वर्षीय पारस मोतेले आफ्नो थप उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर १० वर्षदेखि उक्त रोगसँग जुध्दै आएका मोतेले पैसाको अभावले थप उपचार रोकिएको भन्दै सहयोगको याचना गरेका हुन् । उनले भने,‘स्पाइनल कर्ड […]

दुवै मिर्गौला फेल भएका किसानद्वारा सहयोगको याचना

कमजोर आर्थिक अवस्था रहेको परिवारका किसानको उपचारका लागि आर्थिक अभाव भएको भन्दै सहयोगको याचना गरिएको छ।

ब्लड क्यान्सर पीडित सात वर्षीया बालिकाको उपचारमा सहयोगको याचना

ब्लड क्यान्सरबाट पीडित बालिकाको उपचारका लागि सहयोगको याचना गरिएको छ। बारा जिल्ला कोल्हबी नगरपालिका–५ रामवनका रत्नबहादुर तामाङले सात वर्षीया छोरी रोशनी तामाङको उपचारका लागि सहयोगको याचना गरेका हुन्। ब्लड क्यान्सरबाट पीडित...

उपचारका लागि सहयोगको अपिल

सुर्खेत : जिल्लाको बराहताल गाउँपालिका ८ ग्वलेकाडा भक्तबहादुर कामीको आँखाको उपचारको लागि परिवारले सहयोगको अपिल गरेको छ। पुर्णबहादुर कामीका १५ वर्षीय छोरा भक्तबहादुरको यही वैशाख २३ गते आफ्नै घरमा कामगर्ने शिलसिलामा आखामा ढुङ्गाले लागेर आँखा फुटेको हुँदा उपचारमा समस्या भएको हो।उपचार काठमाडौ तिलगंगा आँखा अस्पतालमा गर्नुपर्ने र पैसा नभएको भन्दै छोराको उपचारको लागि पूर्णबहादुरले सहयोग मागेका हुन्।उनको परिवारिक आर्थिक अवस्था एकदमै नाजुक भएका कराण उपचारका लागि सबैसामु सहयोगको अपेक्षा गरेका छन्। छोराको आ