विराटनगर – उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठसहित १६ जनामा कोरोना संक्रमण भएको छ। अदालतका प्रवक्ता ओमराज सुवेदीका अनुसार गएको एक हप्तामा अदालतमा कार्यरत १६ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको हो। प्रवक्ता सुवेदीले अदालतका मुख्य न्यायाधीश श्रेष्ठसहित अन्य ७ जना न्यायाधीशमा समेत संक्रमण पुष्टि भएको जानकारी दिए। कोरोना संक्रमणका कारण हाल अदालतको ८० प्रतिशत […]