वीरगंज : उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले सेवाको दायरा घटाएको छ। अदालतका ५ न्यायधीशसहित २३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवाको दायरा घटाइएको हो।
संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वस्थ्य सावधानी अपनाउँदै उच्च अदालत बार एसोसिएसन वीरगंज र सर्वोच्च अदालनको आदेशबमोजिम हाललाई सेवाको दायरा घटाइएको अदालतका निमित्त रजिष्ट्रार भेषराज पौडेलले…