जनकपुरधाम : देशैभरी कोरोना संक्रमण फैलिरहेको समयमा उच्च अदालत जनकपुरले प्रदेश २ को मुख्यमन्त्री कार्यालय र प्रादेशिक अस्पताल जनकपुरधामलाई बिरामीको उपचारमा हेलचेक्र्याईँ नगर्न आदेश दिएको छ।
अधिवक्ता राजकुमार महासेठले नागरिकको सहज स्वास्थ्य उपचारको माग गर्दै मुख्यमन्त्री कार्यालयलाई विपक्षी बनाई दिएको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत जनकपुरले प्रादेशिक अस्पताल जनकपुर लगायतका…