उच्च अदालत वीरगञ्ज इजलासका ३ न्यायाधीशसहित २५ जनामा कोरोना संक्रमण

३ माघ, वीरगञ्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका तीन न्यायाधीशसहित २५ जनालाई कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण पुष्टि भएको छ । तीन न्यायाधीशसहित २५ जना कर्मचारीलाई एकै पटक कोरोना संक्रमण पुष्टी भएको हो । रजिष्ट्रार, उपरजिष्ट्रार, ४ जना शाखा अधिकृत, ६ जना नायब सुब्बा, डिठ्ठा, कम्युटर अपरेटर, आइटी सहायक, तामेलदार, सवारी चालक […]