वीरगञ्ज– उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगञ्जका एक जना न्यायाधीशसहित २३ जना कर्मचारीहरुमा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ। उच्च अदालत अस्थायी इजलाश वीरगञ्जले अदालतका न्यायाधीश सिताराम मण्डलसहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। कोरोना संक्रमण हुनेहरुमा अदालतका एक जना रजिष्ट्रार, एक जना उपरजिष्ट्रार, ६ जना शाखा अधिकृत, ६ जना नायब सुब्बा, एक […]