सरकारका प्रवक्ता भन्छन्- अब एमालेले जवाफ दिनुपर्छ

८ फागुन, काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अब प्रमुख प्रतिपक्षी नेकपा एमालेले जवाफ दिनुपर्ने बताएका छन् । आइतबार भएको छलफलमा चार दलका शीर्ष नेताबीच एमसीसी संसदमा टेबल गर्ने सहमति भएको छ । आइतबार नै संसदमा एमसीसी टेबल गर्ने सहमति भएको जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री कार्कीले भने, ‘केपी शर्मा […]

सम्बन्धित सामग्री

लुम्बिनी सरकारका प्रवक्ता भन्छन्- शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष पाण्डेले यही साताभित्रै सरकारले पूर्णता पाउने बताएका छन् ।

आवश्यकता भएकाले अध्यादेश ल्याइएको हो : सरकारका प्रवक्ता

काठमाडौँ – सरकारका प्रवक्ता एवं सूचना सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आवश्यक परेकाले मुलुकी अपराध कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय भएको दाबी गरेका छन्। सोमबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री कार्कीले निर्णयको बचाउ गर्दै असन्तुष्ट पक्षलाई समेत राजनीतिको मुल धारमा ल्याउन सरकारले अध्यादेश ल्याउन लागेको जिकिर गरेका हुन्। स्वीकृतिका लागि राष्ट्रपति […]

सरकारका प्रवक्ता भन्छन् : महाअभियोग जीवितै छ, आउने संसदमा छलफल हुन्छ

२१ मंसिर, काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग जीवित नै रहेको बताएका छन् । यसबारे अब आउने संसदमा छलफल भएर एउटा निर्णयमा पुग्ने उनले बताए । बुधबार मात्र संघीय संसदका महासचिवले जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए । लगत्तै जबरा सर्वोच्च अदालत फर्किने तयारीमा छन् । तर सरकारका प्रवक्ता […]

राष्ट्रपतिले संविधानको पालना गर्ने विश्वास छ : सरकारका प्रवक्ता

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संविधानमा रहेको व्यवस्थाअनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिका विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका छन् ।  विधेयक प्रमाणीकरणका लागि केही घण्टा मात्र बाँकी हुँदा पनि राष्ट्रपतिबाट नागरिकता...

सरकारका प्रवक्ता भन्छन् : राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने विश्वास छ

४ असोज, काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानतः राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताए । ‘संविधानतः राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ र गर्नुहुन्छ भन्ने विश्वास छ’ उनले भने । प्रतिनिधिसभा […]

निर्वाचन सार्ने कुरा गरेका छैनौ : सरकारका प्रवक्ता

सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चार मन्त्री तथा काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले निर्वाचन सार्ने कुरा नगरेको बताएका छन् । आइतबार बालुवाटारमा कानुन व्यवसायीसँगको छलफलपछि मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।‘संविधानको भावना र स्प्रिट अनुसार हामी चल्छौ । निर्वाचन सार्ने कुरा गरेका छैनौं । संविधान अनुसार तीनै तहको निर्वाचन हुन्छ, चाहे त्यो संघ, प्रदेश वा स्थानीय तहको निर्वाचन नै किन नहोस ?’ मन्त्री कार्कीको भनाइ छ ।

सरकारका प्रवक्ता भन्छन्– प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भएकै छैन

८ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक नबोलाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । प्रधानमन्त्रीले शनिबारका लागि सर्वदलीय बैठक बोलाएको समाचार आएपछि प्रवक्ता कार्कीले भने प्रधानमन्त्रीले बैठक नै नबोलाएको बताए । ‘सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउनुभएकै छैन । कसरी समाचार मिडियामा आयो ?’ प्रवक्ता कार्कीले भने । प्रधानमन्त्रीले […]

प्रधानन्यायाधीशमाथि लागेको आरोपबारे बोले सरकारका प्रवक्ता

सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले मन्त्रीमा आफ्नो भाग खोजेको भन्ने समाचार र प्रचारमा कुनै सत्यता नभएको दावी गरेका छन् । ‘मन्त्रिपरिषद विस्तारबारे प्रधानन्यायाधीशलाई जोडेर आएका समाचारमा कुनै सत्यता छैन’, कार्कीले रातोपाटीसँग भने ।यसअघि मन्त्रिमण्डलमा प्रधानन्यायाधीश राणाले समेत भाग खोजेको प्रचार भएको थियो । उक्त प्रचारको सर्वोच्च अदालतले समेत खण्डन गरिसकेको छ । उनले आजै बिहान गठबन्धनका शीर्ष नेताहरुबीच चाँडै मन्त्रिपरिषद विस्तारबारे छलफल भएक

सरकारका प्रवक्ता भन्छन् : विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्छौं

१८ फागुन, काठमाडौं । सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । उक्त समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन भएको जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिबन्ध फुकुवा गर्ने बताएका हुन् । प्रतिबन्ध फुकुवा भएपछि विप्लव समूह शान्ति प्रक्रियामा आउने मन्त्री गुरुङले […]

सरकारका प्रवक्ता भन्छन् : विप्लवसँगको वार्ता नजिक-नजिक छौँ

सूचना तथा संचार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारद्वार प्रतिबन्धित समूह नेत्रविक्रम चन्द 'विप्लव'सँग वार्ताको नजिकनजिक पुगेको बताएका छन्