सरकारका प्रवक्ता भन्छन् : महाअभियोग जीवितै छ, आउने संसदमा छलफल हुन्छ

२१ मंसिर, काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग जीवित नै रहेको बताएका छन् । यसबारे अब आउने संसदमा छलफल भएर एउटा निर्णयमा पुग्ने उनले बताए । बुधबार मात्र संघीय संसदका महासचिवले जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए । लगत्तै जबरा सर्वोच्च अदालत फर्किने तयारीमा छन् । तर सरकारका प्रवक्ता […]

सम्बन्धित सामग्री

सरकारले भन्यो : महाअभियोग प्रस्ताव जीवितै छ, नयाँ संसदले निर्णय गर्छ

काठमाडौं : सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोगको प्रस्ताव जीवितै रहेको जनाएको छ। संचार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महाअभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति भएकाले आगामी प्रतिनिधिसभामा छलफल भएर यो विषय निर्णयमा पुग्ने स्पष्ट पारेका हुन्। संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कार्कीले भने,…

सरकारले भन्यो - जबराको  महाभियोग प्रस्ताव निष्क्रिय भएको छैन

काठमाडौं : सरकारले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग नयाँ प्रतिनिधिसभामा छलफल हुने बताएको छ।बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग नयाँ संसदमा छलफल हुने बताएका हुन्।उनले महाअभियोगमाथि छलफल भएको प्रतिवेदन नयाँ गठित प्रतिनिधिसभामा छलफल हुने विषय जीवित रहेको बताए। उनले महाअभियोग सार्वभौम सम्पन्न

नयाँ संसदले महाअभियोगको टुंगो लगाउँछ : कार्की

काठमाडौं । सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग नयाँ प्रतिनिधि सभामा छलफल हुने बताएको छ । बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग नयाँ संसदमा छलफल हुने बताउनुभएको हो । उहाँले महाअभियोगमाथि छलफल भएको प्रतिवेदन नयाँ गठित प्रतिनिधि सभामा […]

जबराविरुद्धको महाअभियोग प्रस्ताव जीवितै छ : सञ्चारमन्त्री कार्की

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महा अभियोग प्रस्ताव जीवितै रहेको बताउनुभएको छ।

जबराविरुद्धकाे महाअभियाेग निष्क्रिय भएकाे छैन, आउँदाे संसदमा छलफल हुन्छ : कार्की

काठमाण्डाै – सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय नभएको जनाएको छ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभामा निलम्बित प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराविरुद्धकाे महाभियोग प्रस्ताव जीवितै रहेकाे बताउनुभएको हो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा कार्कीले आउँदाे प्रतिनिधि सभामा जबराविरुद्धकाे महाभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिनुभयो ।   ‘यो महाभियोग सार्वभौम सम्पन्...