लुम्बिनी सरकारका प्रवक्ता भन्छन्- शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष पाण्डेले यही साताभित्रै सरकारले पूर्णता पाउने बताएका छन् ।

सम्बन्धित सामग्री

आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बियो

२८ असोज, काठमाडौं । सरकारले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चार प्रकारका वस्तुको पैठारीमा लगाइएको प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यस सम्बन्धी सूचना शुक्रबारको राजपत्रमा प्रकाशित भएको छ । सूचनासँगै प्रतिबन्ध निरन्तरताले आधिकारिकता पाएको […]

डा.केसीसँगको सहमति मन्त्रिपरिषद्‌द्वारा अनुमोदन

२८ असोज, काठमाडौं । सरकारले प्राध्यापक डा. गोविन्द केसीबीच मिति २०७९/६/८ गते सम्पन्न सहमति पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले डा. केसीसँग गरेको सहमति अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिए । यस्तै  सरकारले विदेशी लगानीको न्यूनतम […]

गोविन्द केसीबीच भएकाे सहमति पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने सरकारकाे निर्णय

शुक्रबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले उनले सरकारले नेपाल सरकारद्वारा गठित वार्ता टोली र प्राध्यापक डा.गोविन्द केसीबीच मिति २०७९/६/८ गते सम्पन्न सहमति पत्र अनुम...

डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा : मन्त्री कार्की

२० जेठ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताएका छन् । शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमााडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै सरकारका प्रवक्ता समेत रहेका कार्कीले सरकारले यसलाई बढावा दिँदै आएको बताए । यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा […]

डिजिटल भुक्तानी सरकारको प्राथमिकतामाः मन्त्री कार्की

नेपाल सरकारका प्रवक्ता तथा सुचना सञ्चार तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले डिजीटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।  शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमााडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।  यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति...

एमसीसी आज टेबुल होला त ? यसो भन्छन् सरकारका प्रवक्ता

काठमाडौं, ६ फागुन । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद बैठकमा एमसीसी टेबुल गर्ने नगर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको बताएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिने क्रममा उनले एमसीसी टेबुल गर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्ने बताएका हुन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा […]

एमाले अध्यक्ष ओलीसँग सकारात्मक छलफल भएको छ : प्रवक्ता कार्की

सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसिसी परियोजनाको विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सकारात्मक छलफल भएको बताएका छन्।  शुक्रबार सञ्चारकमीसँग प्रतिक्रिया दिँर्दै प्रवक्ता...

एमसीसी टेबुल गर्ने विषयमा कार्यव्यवस्थाले निर्णय गर्छ : सरकारका प्रवक्ता

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद बैठकमा एमसीसी टेबुल गर्ने नगर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्ने बताएका छन् ।  बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिने क्रममा उनले एमसीसी टेबुल गर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्ने बताएका हुन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री कार्कीले भने, ‘यसबारे

लुम्बिनी प्रदेश : गठबन्धनमा कुरा नमिल्दा रोकियो मन्त्रिपरिषद् विस्तार

लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबीच सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको छ । शुक्रबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भए पनि थप गृहकार्यका लागि भन्दै मन्त्रीको नियुक्ति प्रकृया रोकिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीले शुक्रबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका थिए । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री कृष्णध्वज खड्काले केही गृहकार्य बाँकी रहेकाले मन्त्रिपरिषद विस्तार र शपथ रोकिएको रातोपाटीलाई बताए ।नेपाली काँग्रेस र माओवादीबाट मन्त्री बन्नेहरूको नाम टुङ्गो