काठमाडौँ – सरकारका प्रवक्ता एवं सूचना सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आवश्यक परेकाले मुलुकी अपराध कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय भएको दाबी गरेका छन्। सोमबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री कार्कीले निर्णयको बचाउ गर्दै असन्तुष्ट पक्षलाई समेत राजनीतिको मुल धारमा ल्याउन सरकारले अध्यादेश ल्याउन लागेको जिकिर गरेका हुन्। स्वीकृतिका लागि राष्ट्रपति […]