रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाजले सोमबार बिहान काठमाडौंमा प्रदर्शन गरेको छ । समाजको काठमाडौं शाखाको आयोजनामा बौद्धनाथ अगाडि प्रदर्शन गरिएको हो । सो क्रममा अधिकारकर्मीहरूले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा हातमा कालोपट्टी बाँधेका थिए भने मैनबत्ती बोकेर युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाका लागि आह्वान गरेका थिए ।आधा घण्टासम्म भएको प्रदर्शनमा, ‘युक्रेनमाथि रुसको आक्रमण मानवता विरुद्धको अपराध हो, रुसः तत्काल युद्