एमसीसी कार्यान्वयनको विरोधमा काठमाडौंमा प्रदर्शन

१७ असोज, काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी नेकपाले एमसीसी कार्यान्वयनको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ । नेकपा कम्युनिष्ट पार्टी उपत्यका ब्यूरो जनवर्गीय संगठनको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले एमसीसी चाहिँदैन लगायतका नारा लगाएका थिए । अमेरिकाले सडक र प्रशारण लाइन बनाउन नेपाललाई एमसीसी परियोजना दिएको छ । संसदले पारित गरेको यो परियोजना अहिले कार्यान्वयनको चरणमै छ […]

सम्बन्धित सामग्री

एमसीसी खारेज गर्नुपर्ने मागसहित विप्लवको विरोध प्रदर्शन

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी खारेज गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ । एमसीसीका नाममा अमेरिकी साम्राज्यवादी हस्तक्षेप बढ्न खोजेकाले यसलाई खारेज गर्नुपर्ने भन्दै विप्लवले शुक्रबार काठमाडौंको शान्तिबाटीकामा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले गो ब्याक एमसीसी, अमेरिकी हस्तक्षेप बन्द गर लगायतका नारा लगाएका थिए । त्यस्तै उनीहरूले भ्रष्ट्राचार एवं कमिशनको […]

एमसीसी अनुमोदन गरेको विरोधमा ८ राजनीतिक दलको प्रदर्शन

२० फागुन, काठमाडौं । संसद‍्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को अनुमोदन गरेको विरोधमा विभिन्न आठवटा पार्टीले काठमाडौंमा प्रदर्शन गरेका छन् । उक्त सम्झौता राष्ट्रघाती रहेको भन्दै उनीहरूले संसद‍्बाट अनुमोदन गरेको भन्‍दै काठमाडौंमा प्रदर्शन गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय […]

बानेश्वरमा शुक्रबार पनि एमसीसी विरोधी प्रदर्शन

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरेको विरोधमा शुक्रबार पनि काठमाडौंमा प्रदर्शन भएको छ ।

संसद भवनबाहिर सुरु भयो एमसीसी विरोधी प्रदर्शन

१२ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरेको विरोधमा बिहीबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका राजनीतिक दलका भ्रातृ संगठनले नै नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनको नेतृत्व गरेका छन् । संसद भवन केन्द्रित प्रदर्शनलाई प्रहरीले एभरेस्ट होटल अगाडि रोकेको छ । त्यहाँ प्रहरीले सडक बन्द […]

‘नो एमसीसी’ भन्दै आजपनि काठमाडौंमा बृहत्त प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ६ फागुन । अमेरिकी सहयोग सम्झौता एमसीसीको विरोधमा आजपनि काठमाडौंमा प्रदर्शन भएको छ । पछिल्लो समय सरकारले एमसीसी सदनमा टेबुल गर्ने तयारी गरेसँगै काठमाडौंमा एमसीसीविरोधी गतिविधि बढ्न थालेको छ । विभिन्न घटकहरुले आज नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा सरकारमा सहभागी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) […]

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपा सहितका दलहरूले काठमाडौंमा प्रदर्शन गर्दै

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितका दलहरूले आज काठमाडौंमा प्रदर्शन गर्दैछन् । एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरुले आज दिउँसो दुई बजे एमसीसी सम्झौता खारेज गर्न नयाँ बानेश्वरस्थित संसद भवन नजिक प्रदर्शन गर्न लागेका हुन् । पूर्वनिर्धारित कार्यक्रम अनुसार उनीहरूले दिउँसो १ बजे माइतीघर मण्डलामा केन्द्रित भएर र्‍यालीसहित […]

एमसीसीविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै विप्लव नेकपा

काठमाडौँ-  राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले आज सोमबार राजधानी काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । प्रदर्शनसहित अपराह्न १२ बजे डुडिँखेलस्थित खुलामञ्चमा खबरदारी सभाको आयोजना हुने उक्त पार्टीका नेताहरूले जानकारी दिएका छन् । गत शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी तीन/चार वर्षअघि सम्पन्न गर्ने […]

एमसीसीविरुद्ध काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

न्युज अफ नेपाल, काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा बुधबार काठमाडौंमा प्रदर्शन भएको छ । एमसीसी कुनैपनि हालतमा संसद्बाट पारित गर्न पाईँदैन भन्दै काठमाडौंमा प्रदर्शन गरिएको हो । आज (बुधबार) विभिन्न राजनीतिक दल र समूहहरूले प्रदर्शन गरेका छन् । माइतीघरमा भएको विरोध कार्यक्रममा कम्युनिस्ट नेताहरू सिपि गजुरेल र सिपि मैनालीसहितका नेताहरूको उपस्थिति थियो […]

‘एमसीसी चाहिँदैन्, देश बेच्न पाईँदैन’ भन्दै काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २३ साउन । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले एमसीसीको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिएकाहरुले ‘देश बेच्न पाईँदैन, एमसीसी चाहिँदैन’, ‘नो एमसीसी, नेशन फष्ट’ नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए । पछिल्लो समय एमसीसीको विरोधमा काठमाडौं दिनहुँ प्रदर्शन भैरहेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम