राहत शिक्षकले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरे

काठमाडौं । असन्तुष्ट राहत शिक्षकले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघ र सरकारबीच गत शुक्रबार भएको सहमतिमा असन्तुष्टी जनाउँदै राहत शिक्षकले प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलामा भेला भएका राहत शिक्षकहरुले माइतीघरदेखि बानेश्वरसम्म जुलुस प्रदर्शन गरेका थिए । नेपाल राहत शिक्षक केन्द्रीय समितिमा आबद्ध शिक्षकहरूले प्रदर्शन गरेका हुन् । उनीहरुले शनिबार […]

सम्बन्धित सामग्री

वित्तीय संस्थाका ऋणीहरुको काठमाडौंमा प्रदर्शन (तस्वीरहरु)

७ साउन, काठमाडौं । लघुवित्त तथा अन्य वित्तीय संस्थाको ऋणमा परेका सर्वसाधारणले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले लघुवित्तको चर्को ब्याजका कारण ऋण तिर्न नसकेको, आफूहरुको जायजेथासमेत धरापमा परेको भन्दै काठमाडौंमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले काठमाडौंको माइतीघरबाट सुरु गरेको विरोध र्‍याली त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क हुँदै भद्रकालीमा आएर सकिएको थियो । र्‍यालीका सहभागीहरुले लघुवित्त […]

काठमाडौंमा मिटरब्याजी पीडितहरूको बिजोग (तस्बिरमा हेर्नुहोस्)

काठमाडौं, २४ असार । मिटरब्याजी विरुद्धको कानून पारित गराउन माग गर्दै पीडितहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरे। मिटरब्याजविरुद्धको कानून पारित गराउन प्रदर्शनका लागि भन्दै काठमाडौं आएका पीडितहरू प्रदर्शन जारी राखेपनि उनीहरू बिजोगमा परेका छन्। कोही सडक किनारामा मै थकित भएर सुतिरहेका छन् भने कोही शितल भएको ठाउँमा गएर आराम गरिरहेका छन्। उनीहरूको साथमा रहेका बच्चाहरूको अवस्थामा […]

सार्वजनिक सम्पत्ति दुरुपयोगविरुद्ध काठमाडौंमा प्रदर्शन

नेकपा एकीकृत समाजवादी निकटको युवा संघ नेपालले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ ।सार्वजनिक सम्पत्तीको संरक्षण, सार्वजनिक सम्पत्ति दुरुपयोगविरुद्ध सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको युवा संघका उपमहासचिव एवं प्रवक्ता सञ्जीव राईले बताए ।

सार्वजनिक सम्पत्ति दुरुपयोगविरुद्ध काठमाडौंमा प्रदर्शन

नेकपा एकीकृत समाजवादी निकटको युवा संघ नेपालले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ ।सार्वजनिक सम्पत्तीको संरक्षण, सार्वजनिक सम्पत्ति दुरुपयोगविरुद्ध सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको युवा संघका उपमहासचिव एवं प्रवक्ता सञ्जीव राईले बताए ।

सार्वजनिक सम्पत्ति दुरुपयोगविरुद्ध काठमाडौंमा प्रदर्शन

नेकपा एकीकृत समाजवादी निकटको युवा संघ नेपालले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ ।सार्वजनिक सम्पत्तीको संरक्षण, सार्वजनिक सम्पत्ति दुरुपयोगविरुद्ध सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको युवा संघका उपमहासचिव एवं प्रवक्ता सञ्जीव राईले बताए ।

लालपूर्जाको माग गर्दै बाँदरझुलाका बासिन्दाहरूद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । चितवनको बाँदरझुलाका बासिन्दाहरुले लालपूर्जाको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।  आफूहरू लामो समयदेखि बसोबास गर्दै आएकै क्षेत्रमा भूमिहीन रहेको र राज्यले बेवास्ता गरेको भन्दै उनीहरूले आइतबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । चितवनबाटै पटक पटक राज्यको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि बाध्य भएर काठमाडौं आएर प्रदर्शन गर्नुपरेको बाँदरझुला संघर्ष  समितिले...

बुढीगण्डकी बनाउन दबाब दिँदै काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

१० असोज, काठमाडौं । बुढीगण्डकी आयोजना निर्माणका लागि दबाब दिँदै गोरखा र धादिङका वासिन्दाले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । आयोजना डुवान क्षेत्रमा विकास निर्माणको काम ठप्प भएको र आफूहरु सुकुम्बासी हुने स्थिति आएको भन्दै प्रभावित क्षेत्रका वासिन्दाले आयोजना छिटो शुरु गर्न माग गरेका हुन् । बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको आयोजनामा असोज ४ […]

नागरिक आन्दोलनको प्रदर्शन : 'असोज तीन, कालो दिन' (फोटो फिचर)

काठमाडौं : नागरिक आन्दोलनले आइतबार संविधान संशोधनको माग राख्दै काठमाडौंमा प्रदर्शन गरेको छ। संविधान संशोधन मार्च नाम दिइएको उक्त प्रदर्शन माइतीघरबाट सुरु भएको थियो।  प्रदर्शनमा सहभागीले विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए। सातौँ संविधान दिवसको दिन प्रदर्शन गरिएको हो। र्‍याली नयाँ बानेश्वरस्थित संसद् भवनअगाडिसम्म पुगेर सभामा परिणत भएको थियो।केही तस्वीर झलक :

भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

२ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टका हत्यारालाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय समितले आइतबार पद्मकन्या क्याम्पसमा विरोध प्रदर्शन गर्दै भागरथीलगायत बलात्कार र हत्याका सबै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको हो । तुलसा पन्तको संयोजकत्वमा भएको कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै नेविसंघका […]

​धनकुटालाई राजधानी बनाउन माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं, पुस १७ – प्रदेश नम्बर १ को राजधानी धनकुटालाई बनाउन माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका धनकु...