नागरिकता पाउनुपर्ने मागसहित काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं :  संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयक अविलम्ब पारित गरी नागरिकता पाउनुपर्ने मागसहित काठमाडौंमा प्रदर्शन गरिएको छ। ‘नागरिकताविहीन नेपालीहरू’ समूहले माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली प्रदर्शन गर्दै कोणसभा गरेको हो।प्रदर्शनमा सहभागीहरूले संविधानको धारा ११ को उपधारा (३) र (५) छिटोभन्दा छिटो कार्यान्वयन हुनुपर्ने र विगतका दिनमा नागरिकता नपाएर गुमाएको सेवा सुविधाको क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। उनीहरुले नेपाली भएर पनि आफूहरुलाई राज्यले गैरनागरिक बनाएको भन

सम्बन्धित सामग्री

नागरिकता विधेयक खारेजीकाे माग राख्दै नेमकिपाको प्रदर्शन

काठमाडौं– नागरिकता विधेयक खारेज गर्नुपर्ने माग राख्दै नेपाल मजदुर किसान पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । राष्ट्रपतिद्वारा प्रमाणीकरण गरिएको नागरिकता विधेयक राष्ट्रघाती रहेकाले यसको खारेजीको माग गर्दै नेमकिपाले आइतबार काठमाडौंको कोटेश्वरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका छन् ।  देशको हितमा नभई वि...

नागरिकता विधेयक बिरोधमा काठमाडौंमा प्रदर्शन

काठमाडौं । राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएको नागरिकता विधेयक बिरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । शुक्रवार काठमाडौंको माईतीघरमा नागरिकता विधेयक प्रमाणीकरण भएको बिरोधमा प्रदर्शन भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नागकिरता विधेयक प्रमाणीकरण गर्नुभएको थियो । नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक भएको भन्दै अहिले विभिन्न स्थानमा बिरोध भइरहेको छ । यसकै बिरोधमा आज माईतीघरमा […]

राष्ट्रपति कदमको समर्थन र विरोध दुवै सडकमा

५ असोज, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध र समर्थनमा सडक प्रदर्शन सुरु भएको छ । सत्तारुढ गठबन्धन दलका कार्यकर्ता राष्ट्रपतिको कदमको विरोधमा सडकमा आएका छन् भने नेकपा एमालेका कार्यकर्ता समर्थनमा सडकमा उत्रिएका छन् । राष्ट्रपति भण्डारीको कदमको विरोधमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको एउटा समूहले काठमाडौंमा प्रदर्शन […]

राष्ट्रपतिको कदम गैरसंवैधानिक भन्दै अखिल क्रान्तिकारीको प्रदर्शन

५ असोज, काठमाडौं । संसदले पारित गरेको नागरिकता सम्बन्धी विधेयक पारित नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई गैरसंवैधानिक भन्दै अखिल क्रान्तिकारीले काठमाडौंमा प्रदर्शन गरेको छ । उनीहरुले काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रपतिको पुतला पनि जलाएका छन् । विधेयक प्रमाणीकरण नगरेकोमा खुसी व्यक्त गर्दै एमाले भातृ संगठनले राष्ट्रपतिको तस्वीर छातीमा टाँसेर खुसीयाली मनाइरहँदा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन […]

राष्ट्रपतिको समर्थन गर्दै युवा संघ सडकमा

५ असोज, काठमाडौं । नेकपा एमाले निकट युवाहरुको संगठन युवा संघ नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ । युवासंघले बानेश्वर-माइतीखर सडकखण्डमा प्रदर्शन गरेको हो । प्रदर्शनपछिको सभामा सम्बोधन गर्दै एमाले नेता महेश बस्नेतसहित युवा संघका नेताहरुले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर देश जोगाएको दाबी गरे । संसदले दोश्रो पटक पारित गरेर पठाएको […]

राष्ट्रपतिको समर्थनमा अनेरास्ववियुको प्रदर्शन

५ असोज, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ । अनेरास्ववियुले त्रिचन्द्र क्याम्पस घन्टाघरमा प्रदर्शन गरेको हो । संसदले दोश्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी १५ दिन बिताएपछि उनले संविधानको उल्लंघन गरेको भन्दै आलोचना भइरहेको छ । तर एमाले निकट अनेरास्ववियुले […]

नागरिकता नपाएपछि युवाहरूको आक्रोश- आमाबुबा नेपाली, म चैँ कहाँको ? (भिडियो)

संसदबाट नागरिकता विधेयक पारित नहुँदा नागरिक बन्न नपाएको भन्दै युवाहरूले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारको लापरबाहीका कारण नागारिकता नपाएको भन्दै नागरिकताविहीन नागारिक संघर्ष समितिले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

नागरिकता विधेयक पारित गर्न माग गर्दै प्रदर्शन (फोटोफिचर)

संघीय संसदमा विचाराधीन नागरिकता विधेयक अविलम्ब पारित गराउन माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।