श्रीलंकामा स्थानीय निर्वाचनको नयाँ मिति तोकियो

श्रीलंकाको निर्वाचन आयोगले अप्रिल २५ लाई स्थानीय परिषद्को निर्वाचन गराउने उपयुक्त मिति भएको घोषणा गरेको छ। अप्रत्याशित र अपरिहार्य कारणले तोकिएअनुसार मार्च ९ गते स्थानीय निर्वाचन हुन नसक्ने पनि आयोगले क्षेत्रीय निर्वाचन अधिकृतलाई जानकारी गराएको छ।क्षेत्रीय निर्वाचन अधिकारीहरुलाई अप्रिल २५ निर्वाचनको दिनको रुपमा सरकारी घोषणा भएको जानकारी दिएको छ। प्रादेशिक निर्वाचन अधिकारीहरूले यस वर्षको सुरुमा सरकारले स्थानीय चुनाव मार्च ९ गते हुने घोषणा गरेका थिए तर सरकारले अपुग रकमको कारण देखाउँ

सम्बन्धित सामग्री

श्रीलङ्कामा स्थानीय निर्वाचनको नयाँ मिति घोषणा

एजेन्सी । श्रीलङ्काको निर्वाचन आयोगले अप्रिल २५ लाई स्थानीय परिषद्को निर्वाचन गराउनको लागि उपयुक्त मिति भएको घोषणा गरेको छ । अप्रत्याशित र अपरिहार्य कारणले तोकिएअनुसार मार्च ९ तारेख स्थानीय निर्वाचन हुन नसक्ने पनि आयोगले क्षेत्रीय निर्वाचन अधिकृतलाई जानकारी गराएकाे छ । क्षेत्रीय निर्वाचन अधिकारीहरुलाई अप्रिल २५ लाई निर्वाचनको दिनको रुपमा सरकारी घोषणा भएको जानकारी दिएको […]

‘१२–बुँदे लोकतन्त्रको प्राण शक्ति हुन् बाबुराम भट्टराई’

निर्वाचनको घोषित मिति नजिकिँदै जाँदा नेपाली राजनीतिको नांगो नाच पूर्ण उच्छृङखलतासाथ सार्वजनिक रूपमा मञ्चन हुँदै छ भने अर्कोतिर ‘१२–बुँदे लोकतन्त्र’ का नेताहरू आफ्नो विरोधलाई लोकतन्त्रविरोधी प्रक्रियाका रूपमा स्थापित गर्ने प्रयासमा छन्। परिवर्तनका पात्र र एजेन्डा विदेशीको लेख्दा र त्यसको कार्यान्वयन उनीहरूका आशीर्वाद प्राप्त ‘स्वदेशी’ नेताहरूद्वारा गरिँदा त्यसलाई ‘क्रन्ति’को आवरण लगाइदिने प्रयास गरिन्छ। तर, लामो समयसम्म […]

स्थगन भएकामध्ये १९ मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तय

यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये १९ केन्द्रमा जेठ १, २ र ३ गतेका लागि नयाँ निर्वाचन मिति तय गरिएको छ । स्थगन भएकामध्ये १० मतदानस्थलमा पुनः मतदानको मिति तय भएको हो भने अन्य ३४ मतदानस्थलमा निर्णय हुन बाँकी छ …

स्थानीय तह निर्वाचनको अर्को मिति प्रस्ताव गर्ने तयारी

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्बन्धमा अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको छ । सत्तारूढ गठबन्धनमा आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि आयोगले अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनको मितिबारे आयोग आन्तरिक छलफल तथा तयारीमा रहेको जानकारी दिए । आयोगले यसअघि २०७९ वैशाख १४ गते एकै चरणमा वा वैशाख १४ र २२ गते गरी दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको थियो । आयोगको प्र

आयोगले स्थानीय तहको निर्वाचनको नयाँ मिति प्रस्ताव गर्ने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको नयाँ मिति प्रस्ताव गर्ने भएको छ । राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली र स्थानीय तह निर्वाचनका विषयमा निर्वाचन आयोगले दलहरूसँग छलफलपछि आयोगले निर्वाचनको नयाँ मिति प्रस्ताव गर्न लागेको हो । आयोगले यसअघि नै सरकारसमक्ष वैशाख २२ गते स्थानीय तह निर्वाचन गर्न प्रस्ताव गरेका थियो ।...

एनआरएनको निर्वाचन डिसेम्बर १५ मा

काठमाडौँ । गैरआवासीय नेपाली संघको निर्वाचन डिसेम्बर १५ मा हुने भएको छ। प्रतिनिधि विवादका कारण स्थगित भएको निर्वाचनको नयाँ मिति तय भएको अध्यक्ष कुमार पन्तद्वारा जारी विज्ञप्तिमा जनाएको छ। विश्वज्ञान सम्मेलन डिसेम्बर १९ र २० मा हुने भएको हो। आगामी चुनावमा तीन समूह प्रतिस्पर्धामा छन्। उपाध्यक्ष डा बद्री केसी, उपाध्यक्ष रविना थापा र सल्लाहकार कुल […]

अक्टोबरमा स्थगित एनआरएनए आईसीसीको चुनाव डिसेम्बर १५ मा

अक्टोबरमा स्थगित एनआरएनए आईसीसीको चुनाव डिसेम्बर १५ मा हुने भएको छ । प्रतिनिधि विवादका कारण स्थगित भएको निर्वाचनको नयाँ मिति तय भएको अध्यक्ष कुमार पन्तले वक्तव्यमार्फत जनाएका छन् । चुनावले आगामी दुईबर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । सुरुमा एनआरएनको सम्मेलन स्थगित गर्दा नोभेम्बर २० सम्म गर्ने वातावरण मिलाउने निर्णय भएको थियो । अध्यक्ष […]