अक्टोबरमा स्थगित एनआरएनए आईसीसीको चुनाव डिसेम्बर १५ मा

अक्टोबरमा स्थगित एनआरएनए आईसीसीको चुनाव डिसेम्बर १५ मा हुने भएको छ । प्रतिनिधि विवादका कारण स्थगित भएको निर्वाचनको नयाँ मिति तय भएको अध्यक्ष कुमार पन्तले वक्तव्यमार्फत जनाएका छन् । चुनावले आगामी दुईबर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । सुरुमा एनआरएनको सम्मेलन स्थगित गर्दा नोभेम्बर २० सम्म गर्ने वातावरण मिलाउने निर्णय भएको थियो । अध्यक्ष […]