एनआरएनको निर्वाचन डिसेम्बर १५ मा

काठमाडौँ । गैरआवासीय नेपाली संघको निर्वाचन डिसेम्बर १५ मा हुने भएको छ। प्रतिनिधि विवादका कारण स्थगित भएको निर्वाचनको नयाँ मिति तय भएको अध्यक्ष कुमार पन्तद्वारा जारी विज्ञप्तिमा जनाएको छ। विश्वज्ञान सम्मेलन डिसेम्बर १९ र २० मा हुने भएको हो। आगामी चुनावमा तीन समूह प्रतिस्पर्धामा छन्। उपाध्यक्ष डा बद्री केसी, उपाध्यक्ष रविना थापा र सल्लाहकार कुल […]