काठमाडौँ – सरकारलाई स्थानीय तहको निर्वाचनको मिति तय गर्न चौतर्फ दबाब बढेको छ। सत्तारुढ दलहरु स्थानीय तह निर्वाचन तार्न तल्लीन रहेको भन्ने सन्देश जनतामा गएपछि उनीहरुले सरकारलाई स्थानीय तहको निर्वाचनको मिति छिटो तय गर्न दबाब बढाउँदै आएका छन्। आगमी जेठ ५ गते स्थानीय तहको म्याद सकिँदैछ। संविधानले म्याद थप गर्न नपाउने व्यवस्था गरेको छ। नयाँ […]