आयोगले स्थानीय तहको निर्वाचनको नयाँ मिति प्रस्ताव गर्ने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको नयाँ मिति प्रस्ताव गर्ने भएको छ । राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली र स्थानीय तह निर्वाचनका विषयमा निर्वाचन आयोगले दलहरूसँग छलफलपछि आयोगले निर्वाचनको नयाँ मिति प्रस्ताव गर्न लागेको हो । आयोगले यसअघि नै सरकारसमक्ष वैशाख २२ गते स्थानीय तह निर्वाचन गर्न प्रस्ताव गरेका थियो ।...

सम्बन्धित सामग्री

निर्वाचनको तयारी शुरू गर्न प्रधानमन्त्री देउवाले दिए निर्देशन

निर्वाचन  आयोगले  स्थानीय  तहको  निर्वाचन  २०७९  जेठ  ४  गते  एकै  चरणमा  गर्न  सरकारसमक्ष  प्रस्ताव  गरेको  छ । आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचनको अर्को मिति प्रस्ताव गरेको हो । प्रधानमन्त्री  देउवासहित  मन्त्रिपरिषद्का  सदस्यसँगको  भेटमा  प्रमुख  निर्वाचन  आयुक्त  दिनेशकुमार थपलियाले आयोगले जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन हुने मिति प्रस्ताव गरेको जानकारी...

स्थानीय निर्वाचनको प्रस्तावित मिति जेठ ४, प्रधानमन्त्री र आयोगबीच छलफल जारी

सरकारले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते स्थानीय निर्वाचनको मिति घोषणा गर्ने गरी निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री देउवाले भने–स्थानीय तहको निर्वाचन जेठ ४ गते हुन्छ

काठमाडौं, १८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठको ४ गते नै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । हिजो (सोमबार) साँझ कांग्रेसका बागमती प्रदेश समिति सभापति एवम् बाग्मती प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाँको नेतृत्वमा बालुवाटार पुगेका नेताहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनको लागि मिति घोषणा गर्न लागेको भन्दै निर्वाचनमा केन्द्रित हुन निर्देशन […]

स्थानीय तह निर्वाचनको अर्को मिति प्रस्ताव गर्ने तयारी

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्बन्धमा अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको छ । सत्तारूढ गठबन्धनमा आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि आयोगले अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनको मितिबारे आयोग आन्तरिक छलफल तथा तयारीमा रहेको जानकारी दिए । आयोगले यसअघि २०७९ वैशाख १४ गते एकै चरणमा वा वैशाख १४ र २२ गते गरी दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको थियो । आयोगको प्र