निर्वाचनको घोषित मिति नजिकिँदै जाँदा नेपाली राजनीतिको नांगो नाच पूर्ण उच्छृङखलतासाथ सार्वजनिक रूपमा मञ्चन हुँदै छ भने अर्कोतिर ‘१२–बुँदे लोकतन्त्र’ का नेताहरू आफ्नो विरोधलाई लोकतन्त्रविरोधी प्रक्रियाका रूपमा स्थापित गर्ने प्रयासमा छन्। परिवर्तनका पात्र र एजेन्डा विदेशीको लेख्दा र त्यसको कार्यान्वयन उनीहरूका आशीर्वाद प्राप्त ‘स्वदेशी’ नेताहरूद्वारा गरिँदा त्यसलाई ‘क्रन्ति’को आवरण लगाइदिने प्रयास गरिन्छ। तर, लामो समयसम्म […]