वीरगंज : प्रदेश २ मा छठपछि कांग्रेसको वडा अधिवेशन हुने भएको छ। पटकपटक महाधिवेशनको मिति सार्दै आएको कांग्रेसले आगामी मंसिर २७ गतेदेखि ३० गते सम्म महाधिवेशन गर्ने निर्णय गरेको छ।
महाधिवेशन अघि वडादेखि जिल्ला अधिवेशन हुन नसकेको ठाउँमा पनि निर्वाचनको लागि मिति तय भइसेको छ। जसअनुसार अधिवेशन हुन नसकेका १३…