मधुमेह छ ? आँखा जचाउनुस्

२८ कात्तिक, काठमाडौं । तपाईं मधुमेह (सुगर)बाट पीडित हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यसैको कारण तपाईंमा अन्धोपन हुनसक्छ । त्यसैले मधुमेह पत्ता लाग्नासाथ आँखा जचाउन विशेषज्ञहरु सुझाव दिन्छन् । रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुने अवस्थालाई मधुमेह रोग अर्थात् डाएबिटिज भनिन्छ । यसलाई बोलिचालीको भाषामा चिनी रोग अर्थात् सुगर पनि भनिन्छ । मधुमेह एक दीर्घरोग […]

सम्बन्धित सामग्री

मधुमेह  दिवसको अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले गर्‍यो वाक एन्ड टक र्‍याली

काठमाडौँ।  मधुमेह दिवस २०२३ को अवसरमा मधुमेहले आँखामा पार्ने असर सम्बन्धी सचेतना फैलाउने उद्देश्यका साथ नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले सोमबार वाक एन्ड टक र्‍याली गरेको छ। प्रतिष्ठानको परिसरबाट  सुरु भएको वाक एन्ड टक र्‍याली पाशुपत क्षेत्र हुँदै गुजेश्वरी मन्दिर, गौरीघाटसम्म पुगेर  पुनः प्रतिष्ठानको प्राङ्गनमा आई मधुमेह र यसले पार्ने असर विषयक कक्षासहित छलफल […]

प्राथमिक आँखा उपचार सेवा स्थानीय तहसम्म पुर्‍याउने सरकारको योजना

काठमाडौं । नेपालमा उच्च तथा मध्यम स्तरको आँखा उपचार सेवा विस्तारमा प्रगति भए पनि प्राथमिक आँखा उपचार सेवामा प्रगति हुन सकेको छैन । सरकारले उच्च तथा मध्यम स्तरको आँखा उपचारमा प्रभावकारी सेवा दिइरहेको बताउँदै आए

‘मधुमेहका बिरामी आँखाप्रति सचेत भई पूर्ण अन्धो हुनबाट जोगिनुपर्छ’

काठमाडौँ – मधुमेह लागेका व्यक्तिले प्रत्येक वर्ष आँखाको जाँच नगरे आँखाको ज्योति सधैँका लागि गुम्ने भएकाले यसप्रति सचेत र सजग हुनु जरुरी रहेको बताइएको छ । ‘मधुमेह सेवा पहुँच बढाऔँ, सुरक्षित भविष्यको लागि मधुमेहबारे जानौँ’ नाराका साथ गोल्छा आँखा अस्पताल फाउण्डेशन विराटनगर र तिलगङ्गा आँखा अस्पताल काठमाडौँद्वारा विश्व मधुमेह दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित यस […]

मधुमेहले विगार्न सक्छ आँखा

आँखा परिक्षणका लागि अस्पतालमा आउने २८ प्रतिशत बिरामीमा मधुमेह रोग लागेको पाइएको छ।

मधुमेहका बिरामीलाई आँखा जाँच गराउनुपर्छ भन्ने जानकारी अझै छैनः डा थापा

मधुमेहका कारण हुने अन्धोपनबाट बच्न मधुमेह पहिचान भएपछि मधुमेह नियन्त्रण सँगै आँखाको पनि नियमित जाँच र समस्या देखिए समयमै उपचार गर्नुपर्ने डा थापाले जानकारी दिइन्।

मधुमेह रोगले आँखामा पार्ने असरबारे जानकारी दिएर तिलगंगाले मनायो सचेतना सप्ताह

काठमाडौँ – तिलगंगा आँखा प्रतिष्ठानले मधुमेहले आँखामा पार्ने असरबारे सचेतना जगाउने उद्देश्यले सचेतना सप्ताह मनाएको छ। विश्व मधुमेह दिवसको अवसर पारेर ‘मधुमेह सेवाको पहुँचः अहिले नभएर कहिले?’ भन्ने मूल नाराका साथ प्रतिष्ठानले २८ कात्तिकदेखि ४ मंसिरसम्म सचेतना सप्ताह मनाएको हो। सचेतना सप्ताहमा प्रतिष्ठानले प्रतिष्ठानका शाखा, सामुदायिक आँखा अस्पताल र आँखा केन्द्रहरुमा निःशुल्क मधुमेहका बिरामीलाई उपचार […]

विश्वमा ४६ करोड ३० लाख  मानिस मधुमेहबाट ग्रसित

तिलगंगा आँखा प्रतिष्ठानले ‘मधुमेह सेवाको पहुँच : अहिले नभए कहिले भन्ने’ भावका साथ मधुमेहको आँखामा असरसम्बन्धी सचेतना सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । कार्यक्रमअन्तर्गत मधुमेहबाट आँखामा असरसम्बन्धी जनचेतना फैलाउन अस्पतालको हाताभित्र जानकारीमूलक...

मधुमेह दिवसमा निःशुल्क आँखा परीक्षण

तिलगंगा आँखा प्रतिष्ठानले मधुमेह दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण गरेको छ । बुधबार प्रतिष्ठानले तिलगंगा अस्पताल परिसरमा ९९ जना मधुमेह रोगीको आँखा परीक्षण गरेको हो । प्रतिष्ठानले १५ जनाको भने विशेष उपचार (लेजर थेरापी, अभाष्टिन इन्जेक्सन) सेवा दिएको छ ।