मधुमेह  दिवसको अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले गर्‍यो वाक एन्ड टक र्‍याली

काठमाडौँ।  मधुमेह दिवस २०२३ को अवसरमा मधुमेहले आँखामा पार्ने असर सम्बन्धी सचेतना फैलाउने उद्देश्यका साथ नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले सोमबार वाक एन्ड टक र्‍याली गरेको छ। प्रतिष्ठानको परिसरबाट  सुरु भएको वाक एन्ड टक र्‍याली पाशुपत क्षेत्र हुँदै गुजेश्वरी मन्दिर, गौरीघाटसम्म पुगेर  पुनः प्रतिष्ठानको प्राङ्गनमा आई मधुमेह र यसले पार्ने असर विषयक कक्षासहित छलफल […]

सम्बन्धित सामग्री

सिरहाको धनगढीमाइमा निःशुल्क आँखा शल्यक्रिया शिविर

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र धनगढीमाई नगरपालिकाको साझेदारीमा धनगढीमाई नगरपालिकामा पर्ने विभिन्न वडाहरुमा पछिल्लो एक हप्तादेखि संचालित आँखा जाँच शिविरपछि बुधबारदेखि शल्यक्रिया थालिएको छ।  नगरको आफ्नै अस्पताल भएपनि शल्यक्रिया गर्न र...

डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ बाट तिलगंगा आँखा प्रतिष्ठान सम्मानित

डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ बाट तिलगंगा आँखा प्रतिष्ठान सम्मानित भएको छ । शुक्रबार

तिलगंगाले जयन्ती लम्साल फेलोसिप चलाउने

२१ असार, काठमाडौं । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान र श्रीमती जयन्ती लम्सालबीच जयन्ती लम्साल फेलोसिप कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । तिलगंगाका संस्थापक डा. सन्दुक रुइत र श्रीमती लम्सालले आज बिहीबार एक समारोहबीच सम्झौता पत्र आदान प्रदान गरे । फेलोसिप तालिम प्रदान गर्नको लागि आवश्यक कोषको व्यवस्था गर्न लम्सालबाट एकमुष्ठ रु […]

कागेश्वरी मनोहरामा आँखा शिविर सञ्चालन हुने

काठमाडौँ– कागेश्वरी मनोहरा नगरपालिकामा आँखा शिविर सञ्चालन हुने भएको छ । कागेश्वरी मनोहराको मूलपानीस्थित बाल गीताञ्जली स्कुलमा वैशाख २२ गते आँखा शिविर सञ्चालन हुन लागेको हो । उक्त आँखा शिविरमा मोतियाविन्दुको बिरामीलाई तिलगंगा प्रतिष्ठानद्वारा निःशुल्क शल्यक्रियाको व्यवस्था छ । शिविरको आयोजना तिलगंगा आँखा प्रतिष्ठान, कागेश्वरी मनोहरा नगरपालिका, नेश्नल ओपन स्काउट क्रु, बालगीताञ्जली स्कुल, नेपाल रेडक्रस […]

संचालनको लामो समयपछि दर्ता प्रक्रियामा तिलगंगा आँखा प्रतिष्ठान

स्वास्थ्य मन्त्रालयको आँखा स्वास्थ्य उच्च स्तरीय समितीलाई  पत्र लेख्दै प्रतिष्ठानले अस्पताल दर्ताको लागि केही समय आवश्यक पर्ने भएकोले सो समयसम्मका लागि सहजिकरण गर्न आग्रह गरेको छ।

कैलाश गाउँपालिकामा तिलगंगाले सामुदायिक आँखा केन्द्र सञ्चालन गर्ने

१२ फागुन, हेटौंडा । चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको मकवानपुरको विकट कैलाश गाउँपालिकामा तिलगंगा आँखा प्रतिष्ठानले सामुदायिक आँखा केन्द्र सञ्चालन गर्ने भएको छ । केन्द्र सञ्चालनका लागि बिहिबार तिलगंगाा आँखा प्रतिष्ठान र गाउँपालिकाबिच सम्झौता पत्रमा हस्ताक्षर भएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए। तिलगंगा आँखा प्रतिष्ठान हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठ र कैलाश […]

अबदेखि फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा आँखाको शल्यक्रिया हुने

काठमाडौं, ३२ असार । तिलगंगा आँखा अस्पतालको सहयोगमा सिरहाको कर्जन्हामा रहेको फूलकुमारी महतो मेमोरियल अस्पतालमा आँखाको शल्यक्रिया हुने भएको छ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच अस्पताललाई स्तरोन्नती गर्ने विषयमा समझदारी भएको हो । सो सम्झौता पत्रमा फूलकुमारी महतो मेमोरियल अस्पतालको तर्फबाट अध्यक्ष डा. उपेन्द्र महतो र नेपाल आँखा […]

१२१ कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीको समन्वयमा कारागार कार्यालय रामेछापमा रहेका एक सय २१ जना कैदीबन्दीको निःशुल्क परीक्षण गरिएको छ। कारागार कार्यालय रामेछापमा विभिन्न मुद्धामा जेल...

आँखा शिविरबाट ६८जनाको उपचार

सरस्वती न्यौपाने (रसुवा) । जिल्लाको कालिका गाउँपालिका मा रहेको कालिकास्थान मा चैत्र ३ र ४ गते भएको आँखा शिविरबाट ६८ जनाले उपचार पाए एक जनाको मासु पलाएको शल्यक्रिया भएको छ ।नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान। जिल्ला सामुदायिक आँखा केन्द्र रसुवा र नेपाल रेडक्रस सोसाईटी रसुवा जिल्ला शाखाको आयोजना मा कालिका गाउँपालिका कालिका र युवा […]